सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसको दाबी

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)ले दाबी गरेको छ ।सोमबार प्रदेश राजधानी धनगढीमा पत्रकार सम्मेलन गर्दै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताएको हो । पत्रकार सम्मेलनमा सुदूरपश्चिम इन्चार्ज गरिमा शाहले प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको सरकारको नेतृत्व पाउनुपर्ने बताए । नेकपा एकीकृत समाजवादीको कात्तिक १० गते […]

सम्बन्धित सामग्री

कोशीमा नयाँ मुख्यमन्त्रीमा दाबी गर्न दिइएको समय सकियो, अन्यौलता कायमै

विराटनगर- कोशी प्रदेशमा नयाँ मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश प्रमुख परशुराम खापुङले दिएको समय सकिएको छ । खापुङले नयाँ मुख्यमन्त्रीमा दाबी गर्न शुक्रबार ५ बजेसम्मको समय दिएका थिए । हालसम्म मुख्यमन्त्रीमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो र नेकपा एमालेसँग मिलेर नेपाली कांग्रेसको शेखर कोइराला समूहबाट केदार कार्कीले दाबी पेश गरेका […]

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका रावलको दाबी

सुदूपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले दाबी पेस गरेका छन्। उनले नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा प्रदेश प्रमुख देवराज जोशीसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका...

कर्णालीको मुख्यमन्त्रीमा माओवादीका शर्माको दाबी पेस

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा (आर्ट)ले दाबी पेस गरेका छन् । शर्माले बुधबार प्रदेश प्रमुख तिलक परियार समक्ष मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गरेका हुन् । शर्मालाई २५ सांसदको समर्थन

गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारीको दाबी, आजै सपथ लिने

नेकपा एमालेका खगराज अधिकारीले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहेका अधिकारीले सोमबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन...

गण्डकी प्रदेशः मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारीको दाबी

नेकपा एमालेका खगराज अधिकारीले आज गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन्। नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहेका अधिकारीले सोमबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गर्न ला...

प्रदेश १ को मुख्यमन्त्रीमा कार्कीको दाबी पेश

काठमाडौं, २४ पुष । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले दाबी पेश गरेका छन्। उनले ६० सांसद्‍को हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्। नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बाहेक अरु प्रदेशसभामा रहेका सबै दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेको सत्ता गठबन्धनका नेताहरुले बताएका छन्। प्रदेश १ मा एमालेका […]

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादीको दाबी

लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीमा दाबी गरेको छ । माओवादीका स्थायी समिति सदस्य एवं रोल्पाको प्रदेशसभा क्षेत्र नं. १ बाट विजयी जोखबहादुर महराले लुम्बिनीको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहेको बताएका छन् ।उनले पार्टीले आफूलाई मुख्यमन्त्रीको रुपमा अगाडि सार्ने तयारी गरेको समेत दाबी गरे । निर्वाचनपछि काठमाडौं पुगेर पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत अन्य उच्च तहका नेताहरूसँग छलफल गरेको भन्दै उनले यस्तो बताएका हुन् ।काठमाडौंबाट फर्किएर रोल्पा पुगेका

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एस)को दाबी

माधवकुमार नेपाल नेतृत्वको नवगठित नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका छन् ।मंगलबार नेकपा एमालेका १२ जना प्रदेशसभा सांसदहरुले प्रदेश निर्वाचन कार्यालयमा पुगेर आफूहरु एकीकृत समाजवादी पार्टीमा आवद्ध भएको सनाखत गरेसँगै नेता पाण्डेले सो प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताएका हुन् ।हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिने […]

गण्डकी प्रदेश : मुख्यमन्त्रीमा गुरुङको पनि दाबी

पोखरा। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन्। गुरुङले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनसहित मुख्यमन्त्रीमा दाबी गरेका हुन्। प्रदेश प्रमुख सीता पौडेलले दिएको२४ घण्टाको समय सकिनुअघि गुरुङले राजपाका कृष्ण थापा र जनता समाजवादी पार्टीका गण्डकी प्रदेश अध्यक्ष गणेशमान गुरुङको समर्थनसहित दावी गरेका हुन्। २७ गते गुरुङले लिएको विश्वासको मतमा बहुमत नपुगेपछि सरकार ढलेको थियो।

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसले पेश गर्‍यो दाबी

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले दाबी पेश गरेका छन् । कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जसपा गरी ४ दलका ३१ सांसदको समर्थन आफूलाई रहेको जिकिरसहित मुख्यमन्त्रीमा पोखरेलले प्रदेश प्रमुख सीताकुमारी पौडेलकोमा पुगेर दाबी पेश गरेका हुन् । ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिन्छ । पोखरेलले राजमोका ३ सांसदको समर्थन आफूलाई रहेको दाबी गरेपनि राजमो सांसद कृष्ण थापाले आफूले हस्ताक्षर नगरेको दाबी गरेका छन् । सरकार गठनको रस्साकस्सी चलिरहँद...