१ जेठ, काठमाडौं । आफ्नो स्थानमा कादिर शाहलाई नियुक्त गरेपछि भारतमा रहेका अफगानिस्तानका राजदूत फरिद मामुन्दजईले तालिवान सरकारको आलोचना गरेका छन । अफगानिस्तानमा तालिवानको शासन आउनुअघि सन् २०२० देखि नै भारतका लागि फरिद राजदूत छन् । तर तालिवान सरकारले गत महिना फरिदलाई काबुल फिर्ता बोलाउँदै ट्रेड काउन्सिलर कादिर शाहलाई कार्यकारी राजदूत बनाउने निर्णय गरेको थियो […]