भारतमा एक अर्ब पाउन्ड लगानी गर्दै बेलायत

एजेन्सी। बेलायतले भारतमा एक अर्ब पाउन्ड लगानी गर्ने भएको छ। दुई देशका प्रधानमन्त्रीबीच हुने भर्चुअल शिखर सम्मेलन अघि नै भारतमा लगानी गर्ने विषय टुंगो लागेको बताइएको छ। बेलायतको उक्त लगानीबाट भारतमा ६५ हजारभन्दा बढी रोजगारी सृजना हुनेछ। बेलायती प्रधानमन्त्री कार्यालयले सोमबार साँझ भारतमा लगानी गर्न लागेको पुष्टी गरेका हुन्।

सम्बन्धित सामग्री

निसानले विद्युतीय कार उत्पादनका लागि बेलायतमा एक अर्ब पाउन्ड लगानी गर्ने

जापानको अटो कम्पनी निसानले उत्तरपूर्वी इङ्ल्यान्डको सन्डरल्याण्डमा एक अर्ब पाउन्डभन्दा बढीको लगानीमा दुई सर्वाधिक बिक्री हुने कारको विद्युतीय मोडल निर्माण गर्ने भएको छ । निसानले सन्डरल्याण्डमा आफ्नो काश्काई र जुक गाडीको विद्युतीय संस्करण उत्पादन गर्ने निर्णयलाई बेलायत सरकारले कुल करोडौं पाउन्ड सहयोग गर्ने सहमति जनाएको छ । निसान योकोहामा, कानागावा प्रिफेक्चर, जापानमा मुख्यालय रहेको जापानी …

वर्ल्डलिंकमा बीआईआई र डोल्मा इम्प्याक्टको २ अर्ब लगानी

बेलायत सरकारको विकास वित्त संस्था ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट (बीआईआई) र डोल्मा इम्प्याक्ट फन्डले नेपालको इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्समा संयुक्त १ अर्ब ९८ करोड रुपैयाँ लगानी गरेका छन् ।

बीआईआई र डोल्मा इम्प्याक्ट फन्डले वर्ल्डलिंकमा गरे झण्डै २ अर्ब लगानी

बेलायत सरकारको विकास वित्त संस्था ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट (बीआईआई) र डोल्मा इम्प्याक्ट फन्डले नेपालको इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्समा संयूक्त १ अर्ब ९८ करोड रुपैयाँ लगानी गरेका छन् । बीआईआईले ८.४ मिलियन डलर अर्थात १ अर्ब ८ करोड रुपैयाँ बराबरको लगानी गरेको छ भने डोल्मा इम्प्याक्ट फन्डले ६.९ मिलियन डलर अर्थात ९० करोड रुपैयाँ लगानी गरेको छ ।

चीनले विश्व व्यवस्थालाई चुनौती दिएको बेलायतको टिप्पणी

चीनले विश्व व्यवस्थालाई चुनौती दिएको र यसलाई गम्भीर रूपमा लिनुपर्ने बेलायतले जनाएको छ । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले विश्व अस्थिर भएको र यसबाट आफ्नो देशको सुरक्षा चुनौती बढेको भन्दै सुरक्षा क्षेत्रमा लगानी बढाउन लागेको जानकारी दिनुभएको छ । आउँदो दुई वर्षमा बेलायतको प्रतिरक्षा खर्च झन्डै पाँच अर्ब पाउन्ड बढ्ने प्रधानमन्त्री सुनकलाई उद्धृत गरी बीबीसीले जनाएको छ । चीनले दिएको चुनौतीलाई बेलायत सरकारले गम्भीरताका साथ लिएको र देशका संवेदनशील क्षेत्रमा चिनियाँ लगानी रोक्न काम गरिरहेको पनि उहाँको भनाइ छ । साथै ...

चीनले कमनवेल्थका सदस्य राष्ट्रहरूमा प्रभाव बढाएपछि आत्तियो बेलायत

चीनले कमनवेल्थका ४२ वटा मुलुकहरूमा ६८५ अर्ब पाउन्डभन्दा बढी रकम लगानी गरेर प्रभाव बढाएपछि बेलायत आत्तिएको छ ।  कमनवेल्थ भनेको बेलायतले पहिले उपनिवेश बनाएका मुलुकहरूको समूह हो । सन् २००५ देखि अहिलेसम्म चीनले त्यति धेरै रकम लगानी गरेको हो । विश्वशक्ति बन्ने चीनको आकांक्षालाई यसले प्रतिबिम्बित गरेको छ ।  बेलायतका परराष्ट्रनीति विश्लेषकहरूले बेलायत दशकौंदेखि सुतेर बसेको अनि चीनले क्यारिबीयन र अन्य ठाउँमा रहेका कमनवेल्थ राज्यहरूमा प्रभाव बढाइरहेको आरोप लगाएका छन् ।  बार्बेडोस र जमैका जस्ता गरीब मु...

कार्बन बिक्रीबाट नेपालले १० अर्ब पाउने

लिफ सम्झौतामा नेपालको हस्ताक्षरग्लास्गो (बेलायत ) -नेपालले बाँकी रहेको कार्बन व्यापारको लागि सम्झौता गरेको छ । स्कटल्यान्डको ग्लास्गोमा भइरहेको राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२६) अन्तर्गत आयोजित कार्यक्रममा वन क्षेत्रमा लगानी वृद्धि गर्दै कार्बन उत्सर्जन र वन फँडानी रोक्ने उद्देश्यले गठित एक अन्तर्राष्ट्रिय गठबन्धन ‘लिफ’मा नेपालले पनि हस्ताक्षर गरेसँगै कार्बन व्यापारबाट १० अर्ब पाउने भएको हो ।सम्झौतामा […]

बेलायत र भारतबीच व्यापार सम्झौता, खोप उत्पादनमा लगानी बढाउने बेलायतको तयारी

लन्डन ।  बेलायतले भारतसँग करिब एक अर्ब पाउन्ड अर्थात् एक अर्ब ४० करोड अमेरिकी डलर बराबरको नयाँ व्यापार तथा लगानी सम्झौता घोषणा गरेको छ ।  नयाँ व्यापार एवं लगानी सम्झौतामा कोभिड–१९ र अन्य रोग विरुद्धका खोप उत्पादनमा सघाउन भारतस्थित खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्यूटलाई थप मद्दत गर्ने समेत उल्लेख छ ।  बेलायती...

बेलायत–भारत व्यापार सम्झौता, खोप उत्पादनमा लगानी बढाउने बेलायतको तयारी

बेलायतले भारतसँग करिब एक अर्ब पाउन्ड अर्थात् एक अर्ब ४० करोड अमेरिकी डलर बराबरको नयाँ व्यापार तथा लगानी सम्झौता घोषणा गरेको छ । नयाँ व्यापार एवं लगानी सम्झौतामा कोभिड–१९ र अन्य रोग विरुद्धका खोप उत्पादनमा सघाउन भारतस्थित खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्यूटलाई थप मद्दत गर्ने समेत उल्लेख छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच मङ्गलबार भएको भिडियो कन्फरेन्स बैठक अघि बेलायतका तर्फबाट यस्तो घोषणा गरिएको हो । यस बैठकमा दुई देशबीच स्वतन्त्र व्यापार सम्झौताका लागि सम्झौताहरु हुने अनुमान गरिएको छ ।

क्यानडा, बेलायत, अमेरिकालगायतका देशबाट लगानी भित्र्याउन सक्छौं

लिन्डा जोन्स मेनोनाइट इकोनोमिक एसोसिएसन (मेडा) की साझेदारी तथा नवप्रवद्र्धनतर्फकी उपाध्यक्ष हुन् । मेडा सन् १९५३ मा स्थापित संस्था हो । यसले गरिबी निवारण, जीविकोपार्जनका लागि टिकाउ व्यवसाय, महिला केन्द्रित व्यवसाय, तथ स्थानीय अर्थतन्त्रमा काम गर्दै उद्यमशिलताको विकास गर्न सघाउँछ । विगत ६५ वर्षदेखि सक्रिय यो संस्था विश्वका ६२ देशमा उद्यमशिलता प्रवद्र्धनमा काम गर्दछ । र, लिन्डाका अनुसार यसले १ अर्ब ३० लाख परिवारलाई प्रत्यक्ष प्रभाव पारेको छ ।