फोर्डले भारतमा आफ्नो उत्पादन रोक्ने

फोर्डले भारतमा आफ्नो उत्पादन बन्द गर्ने भएको छ।

सम्बन्धित सामग्री

गुगलले भारतमा पिक्सल फोनको उत्पादन गर्ने

नयाँ दिल्ली- अमेरिकी प्रविधि कम्पनी गुगलले भारतमा ‘पिक्सल’ फोनको उत्पादन गर्ने भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा आयोजित ‘गुगल फर इन्डिया’ समारोहलाई सम्बोधन गर्दै गुगलको उपकरण तथा सेवाका प्रमुख रिक ओस्टरलोहले भारतमा पिक्सल फोनको उत्पादन गर्ने घोषणा गरेका हुन् । गुगलको माउ कम्पनी अल्फबेटका अनुसार सन् २०२४ बाट भारतमा ‘पिक्सल ८’ फोनको उत्पादन थालिने […]

भारतमा उत्पादन बढाउने एप्पलको योजना

विश्वभर लोकप्रिय आइफोन बनाउने अमेरिकी कम्पनी एप्पलले भारतमा उत्पादन बढाउने योजना बनाएको छ । कम्पनीले चीनमा रहेको आफ्नो उत्पादनको ठूलो हिस्सा भारतमा सार्ने तयारी गरेको छ । हालै एप्पलले भारतमा दुईवटा रिटेल स्टोर पनि खोलेको छ । यी पसलहरूले राम्रो प्रतिक्रिया पाइरहेका छन् । एक मिडिया रिपोर्टका अनुसार एप्पलले देशमा स्मार्टफोनका पार्टपुर्जाको उत्पादन बढाउने योजना पनि...

भारतमा खाद्यान्न उत्पादन बढ्ने प्रक्षेपण

एजेन्सी। भारतमा २०२०-२१ (फसल वर्ष) खाद्यान्न उत्पादन बढ्ने कृषि मन्त्रालयले अनुमान गरेको छ। मनसुनले साथ दिएका कारण धान, गहुँ र दलहन उत्पादन वृद्धिको अनुमान गरिएको हो। २०२०-२१ मा खाद्यान्न उत्पादन बढेर ३० करोड ५४ लाख टन पुग्ने मन्त्रालयले बताएको छ। यो अघिल्लो वर्षभन्दा २.६६ प्रतिशत बढी हो। अघिल्लो वर्ष त्यहाँको खाद्यान्न उत्पादन २९ करोड ७५ लाख टन थियो।

भारतमा स्पुतनिक–भी उत्पादन सुरु

बीबीसी। आरडीआईएफ प्यानेसिया र बायोटेकले भारतमा स्पुतनिक–भीको उत्पादन सुरु गरेका छन्। रुसी प्रत्यक्ष लगानी कोष(आरडीआईएफ) र भारतीय भ्याक्सिन निर्माता प्यानेसियाले आजदेखि उत्पादन सुरु गरेका हुन्।गर्मी याममा पूर्ण क्षमतामा भ्याक्सिन उत्पादन हुने निर्माता कम्पनीले बताएको छ। भ्याक्सिन उत्पादक कम्पनी जीएमपी मानक प्राप्त हुनुका साथै विश्व स्वास्थ्य संगठनबाट प्रिक्वालिफाइड समेत छ। यसअघि रुसले भारतलाई सहयोगस्वरुप स्पुतनिक–भी भ्याक्सिन पठाएको थियो।

भारतमा उत्पादन घटाउँदै एफएमसीजी कम्पनीहरु

एजेन्सी। कोरोनाको दोस्रो लहरका कारण भारतमा फास्ट मुभिङ कन्जुमर गुड्स(एफएमसीजी)को उत्पादन घटाइएको छ। वितरक तथा ई–कमर्स कम्पनीमा परिचलान समस्या आएका कारण उत्पादन घटाइएको हो। भारतको सबैभन्दा ठूलो बिस्कुट उत्पादक कम्पनी पार्लेलगायत अन्य कम्पनीले आधा उत्पादन घटाएका छन्। कोरोनाको कारण कम समय पसल खुल्ने, कर्मचारीलाई विदा हुने र ग्राहकको माग कम भएका कारण एफएमसीजी उत्पादन घटाइएको हो।

भारतमा मोबाइल उत्पादन आधा घट्यो

एजेन्सी। कोरोनाका कारण लगाइएको लकडाउन, संक्रमणको मारमा परेका कर्मचारी तथा कमजोर उपभोक्ताका कारण भारतमा मोबाइल उत्पादन आधा घटेको छ। अप्रिल र मे महिनामा भारतमा कोरोना तीव्र गतिमा फैलिएपछि बिक्री ह्वात्तै घटेको हो। अप्रिलदेखि जुनसम्मको अवधि मोबाइल कम्पनीका लागि चुनौतीपूर्ण बन्न पुगेको छ। मोबाइलका पार्टपूर्जा स्टकमा राख्न सक्ने कम्पनीले मात्रै अहिले उत्पादन गर्न सकिरहेका छन्। कतिपय कम्पनीले उत्पादन स्थगित गरिसकेका छन्।