पानीका मुहान सुक्न थालेपछि संरक्षण पछिल्लो समय बागलुङमा मुहान तथा कुवा सुक्न थालेका छन् । विभिन्न कारणले गर्दा खानेपानीका मुहान सुक्दै गई खानेपानीको अभाव हुन थालेपछि मुहान संरक्षण गर्न अभियानका रूपमा लिइएको छ ।
वन विनाशले पानीका मुहान सुक्दै गएको हामी सबैले सुन्दै आएका छौँ तर, बैतडी सिगास–१, को सेला सामुदायिक वनमा सल्लाको वन बढ्दा पानीका मुहान सुक्न थालेपछि स्थानीय चिन्तित बनेका छन् ।
– ध्रुवसागर शर्मा गलेश्वर, ३२ जेठ । चर्को खरेडीले म्याग्दीको मालिका, मङ्गला र बेनी नगरपालिकालगायत दर्जन बढी गाउँमा पानीका मुहान सुक्न थालेका छन् । यहाँका स्थानीय हिजोआज एक गाग्री पानीका लागि एक घन्टा समय खर्चेर वा नजिकको खोलाको पानी छानेर वा उमालेर खानुपर्ने बाध्यतामा छन् । पहिले पहिले पानीको छेलोखेलो हुने गाउँका टोलटोलमा अहिले खानेपानीका […]
सुख्खायाम जब सुरु हुन्छ, नेपालगन्ज उपमहानगर क्षेत्रमा पानीका मुहान सुक्न थाल्छन्। खानेपानी संस्थाले खनेका डिप ट्युवेलमा नै पानीको सतह कम भएपछि उपभोक्तालाई पानी वितरण गर्न हम्मे हुन्छ।...
काठमाडौं । यस पटक हिउँदमा वर्षा र हिमपात नहुँदा पानीको स्रोत समेत सुक्न थालेकाछन् । जसको प्रत्यक्ष प्रभाव जनजीवनसँगै हिमाल र पर्यटन क्षेत्रमा समेत परेको छ । यति खेर हिउँ परेर सेतै हुनु पर्ने हिमाल यस्तो सुक्खा र कालो पत्थरजस्तो कालाम्मे देखिन्छ । हिमपात र बर्षात नहुँदा पानीका स्रोत सुक्दै जाँदा हिमालमा पनि हिउँ पर्न […]
महोत्तरी । मुलुकमा स्थानीय तह निर्वाचनको राप बढिरहेकै बेला महोत्तरीको उत्तरी क्षेत्रमा भने सर्वसाधारण खानेपानी नपाइने चिन्तामा छन् । चैत सकिँदै गर्दा नै जिल्लाको उत्तरी क्षेत्रमा खानेपानीको सङ्कट बढेको छ । पानीका मुहान धमाधम सुक्न थालेपछि जिल्लाका उत्तरी क्षेत्रका बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा खानेपानीको सङ्कट बढेको हो । नदी, पानी खोल्सी, जरुवा, इनार […]
३० असोज, जुम्ला । हिमाली जिल्ला जुम्लामा जलवायु परिवर्तनको असरसँगै भएका पानीका मुहान सुक्न थालेपछि हिउँदमा हिउँ र वर्षेयाममा वर्षाको पानी संकलन गर्न थालिएको छ । यसले कार्यबोझ त घटाएको छ नै कृषि उत्पादनबाट पनि फाइदा पुगेपछि स्थानीय दंग छन् ।
चर्को खरेडीले म्याग्दीको मालिका, मङ्गला र बेनी नगरपालिकालगायत दर्जन बढी गाउँमा पानीका मुहान सुक्न थालेका छन् । यहाँका स्थानीय हिजोआज एक गाग्री पानीका लागि एक घण्टा समय खर्चेर वा नजिकको खोलाको पानी छानेर वा उमालेर खानुपर्ने बाध्यतामा छन् ।
सुक्न थाले पानीका मुहान, खानेपानीको चरम अभाव राजधानी संवाददाता 1 min ago 0 26/11/2018 तेह्रथुम । जिल्लाको आठराई गाउँपालिका–५ छातेढुंगाका विभिन्न बस्तीमा पानीका मुहान सुक्दा खानेपानी अभाव हुन थालेको छ । जलवायु परिवर्तनका कारण यहाँका पानीका मुहान सुक्ने र कुवामा समेत पानी कम हुन थालेपछि पानीको अभाव भए…