चार सय दस युवा विदेशमा बेपत्ता

काठमाडौं, पुस ८ । पर्वतको बाछाका विनोद अधिकारी रोजगारीका लागि मलेसिया गएको आठ वर्ष भयो । गएको तीन वर्षसम्म परिवारको नियमित सम्पर्कमा रहेका उनी त्यसपछि सम्पर्कविहीन भएको र अहिलेसम्म केही जानकारी नआएको उनका दाजु नरेश अधिकारीले बताए। नरेश अधिकारीका अनुसार विनोदले मलेसियाको पाँचतारे होटलमा काम गर्न थालेकाले कमाइ राम्रै थियो । उनले तीन वर्षसम्म मासिक […]