नक्कली भुटानी शरणार्थी प्रकणमा सांसदको चासो

काठमाडौं । संघीय संसद्को वर्षे अधिवेशनको बैठकको पहिलो दिन रोचक बनेको छ । सांसदले नक्कली भुटानी शरणार्थी प्रकणका दोषी ठहरिएका कसैलाई पनि उन्मुक्ति दिन नहुने जिकिर गरे । निर्धारित समयभन्दा १५ मिनेट ढिला गरी सुरु भएको बैठकको सुरुवातको दृश्य भने रोचक थियो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आकस्मिक समय लिएर बोल्न अनुमति […] The post नक्कली भुटानी शरणार्थी प्रकणमा सांसदको चासो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

नक्कली भुटानी शरणार्थी प्रकरण : धरौटी रकम बुझाउन  नसकेपछि रिजाल थुनामै

धरौटी रकम बुझाउन नसकेपछि नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी टेकनाथ रिजाल रिहा हुन सकेनन् । उनलाई उच्च अदालत पाटनले १५ मंसिरमा १५ लाख रुपैयाँ धरौटी रकम बुझाएर कैदमुक्त गर्न आदेश गरेको...

नक्कली भुटानी शरणार्थी प्रकरण : केसी, महर्जन, आशिष र मियाँ तारेखमा छुटे

नक्कली भुटानी शरणार्थी प्रकरणका चार प्रतिवादीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तारेखमा छाडेको छ । तारेखमा छुट्नेमा नरेन्द्र केसी, हरिभक्त महर्जन, आशिष बुढाथोकी र शमशेर मियाँ छन् ।  उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान आयोग र...

नक्कली भुटानी शरणार्थी प्रकरण: अभियोजन नै गलत भएको जिकिर

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री तथा पूर्व गृहमन्त्रीहरुको सुनुवाइ सुरु भएको छ।...

नक्कली भुटानी शरणार्थी सम्बन्धी मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं,५ मंसिर । नक्कली भुटानी शरणार्थी सम्बन्धी मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । उक्त प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाण , पूर्व उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी लगायतले दायर गरेको पुनरावेदनमा उच्च अदालत पाटनमा आजदेखि सुनुवाइ सुरु भएको थियो । उक्त मुद्दामा वहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको हो । उक्त मुद्दा आज उच्च अदालतका न्यायाधीशद्धय […]

नक्कली भुटानी शरणार्थी प्रकरण : हाइप्रोफाइल अभियुक्तको दशैं हिरासतमै

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा ६ महिनादेखि थुनामा रहेका आरोपीहरूको मुद्वाको सुनुवाई दशैपछि मात्रै हुने भएको छ। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसहितको मुद्दामा गत बिहीबार अर्थात असोज २५ गते पनि बहस हुन पाएन। उच्च अदालत पाटनमा जिल्ला अदालत काठमाडौंको थुनामा पठाउने आदेशविरुद्ध विचाराधीन मुद्दामा बिहीबार उच्चले अन्य आदेश गर्दै पन्छायो। यसअघि पनि इजलासले कैफियत प्रतिवेदन मगाउने आदेश गर्दै पन्छाएको थियो।

हेर्दाहेर्दैमा राखियो नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दा

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र सङ्गठित अपराधको मुद्दा हेर्दाहेर्दैमा राखेको छ । सरकारी वकिल कार्यालयले बुधबार काठमाडौं जिल्ला अदालतमा दायर गरेको नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दा आज (शुक्रबार) जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा ‘हेर्दाहेर्दै’मा राखेको हो । सरकारी वकिल कार्यालय काठमाडौंले नेकपा (एमाले) नेता तथा प्रतिनिधि …

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न थप दुई आरोपित पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका थप दुई आरोपित काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोविन्द चौधरी र रामशरण केसी रहेका छन् । प्रहरीका अनुसार उनीहरु नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गैरकानुनी कार्यमा प्रत्यक्ष संलग्न व्यक्ति हुन् । चौधरी सुनसरीका रहेको बुझिएको प्रहरी स्रोतले बताएको छ । त्यस्तै केसी काठमाडौंका हुन् […]

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका माथि कारबाही हुनुपर्छ : कांग्रेस

काठमाडौँ – कांग्रेसले नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउन सक्रिय रहेको जो कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएको छ। शुक्रबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारी बैठकपछि प्रवक्ता प्रकाशशरण महतले जो भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका हुन्। अर्थमन्त्री समेत रहेका महतले भने, ‘जसले गलत काम गरेको छ, गलत कामको पर्दाफास हुनुपर्छ। त्यसमा यो […]

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीका छोरा पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा पक्राउ परेका छन् । टोपबहादुरका छोरा सन्दीपलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको हो ।