काठमाडौं,५ मंसिर । नक्कली भुटानी शरणार्थी सम्बन्धी मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । उक्त प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाण , पूर्व उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी लगायतले दायर गरेको पुनरावेदनमा उच्च अदालत पाटनमा आजदेखि सुनुवाइ सुरु भएको थियो । उक्त मुद्दामा वहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको हो । उक्त मुद्दा आज उच्च अदालतका न्यायाधीशद्धय […]