काठमाडौं– नेपालका लागि अमेरिकी एसयुभी ब्राण्ड जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले आफ्नो सेभेन सिटर एसयुभी जिप मेरिडियनका डेलिभरी सुरु गरेको छ । जिपले काठमाडौं नक्सालस्थित सोरुमबाट एकै दिन तीन वटा मेरिडियन ग्राहकलाई हस्तान्तरण गरेको हो । जिप मेरिडियन लेजेन्डरी एसयुभी ब्राण्ड जिपको फोर बाई फोर क्यापाबिलिटी भएको पहिलो सेभेनसिटर एसयुभी हो । नेपालमा मेरिडियनको टप […]
भीजी ईम्पेक्सले नेपालमा जीडब्लुएमको इलेक्ट्रिक-क्रसओभर ओरा ०३ को डेलिभरी सुरु गरेको छ । जीडब्लुएमले ओरा ०३ को लागि गत जेठ ३ गते बुकिङ खुला गरेको थियो ।
बुकिङ घोषणा गरेदेखि नै यस रेट्रो-मोर्डनिस्टिक इलेक्ट्रिक क्रसओभरको लागि ग्राहकहरूबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको छ ।
प्रिमियम लेथरेट सिट, पानोरोमिक सनरुफ, पावर एडजस्टेबल ड्राइभर सिट, डुअल १७.२५ ईन्च इन्टिग्रेटेड...
सिजी होल्डिङ्स् अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोकर्प तथा सिजी नेक्स्ट जेनले अन्तर्राष्ट्रिय बजारमा एसयुभी जिम्नी ‘द अल्टिमेट अफ रोदर’ को डेलिभरी नेपाल अधिराज्यभरिका सोरुमहरूबाट सुरु गरेको छ।...
सिजी होल्डिङ्स् अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोकर्प तथा सिजी नेक्स्ट जेनले अन्तर्राष्ट्रिय बजारमा एसयुभी जिम्नी ‘द अल्टिमेट अफ रोदर’ को डेलिभरी नेपाल अधिराज्यभरिका सोरुमहरूबाट सुरु गरेको छ।...
काठमाडौं– नेपालका लागि सुजुकी ब्राण्ड चारपांग्रे सवारी साधनको आधिकारिक वितरक सीजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकर्प तथा सीजी एनएक्सटीजेनले एसयूभी जिम्नी ‘द अल्टिमेट अफ रोदर’ को डेलिभरी नेपालभरीका शोरुमबाट सुरु गरेको छ । जिम्नी नेपालको सबैभन्दा प्रतिक्षित गाडीमध्ये एक हो । ट्रु अफ–रोड एसयूभी जिम्नीले ५० वर्ष भन्दा बढीको विरासत बोकेको छ । सुजुकी […]
दराज नेपालले नयाँ रिलिज भएको सामसुङ ग्यालेक्सी एम ०४ को डेलिभरी सुरु गरेको छ। कम्पनीले दराजबाट यही मार्च १३ देखि १७ सम्मको प्रि–अर्डर बुकिङ गरेको थियो।...
काठमाडौं–बडा दशैंको अवसर पारेर घटस्थापनाको दिनदेखि गुरु–जी फूड डेलिभरी’ सेवा विराटनगरबाट सुरु गरेको छ । काठमाडौंमा भने यो सेवा तिहारपछि सुरु हुनेछ । सेवा सुरु गरेको अवसर पारेर ‘गुरुजी फुड डेलिभरी’ले सुरुवाती समयको लागि खानेकुरामा १५ प्रतिशत छुट र डेलिभरी निःशुल्क दिएको छ । खानाको डेलिभरी सेवा दिँदै आएको गुरु–जी फूड डेलिभरीले आफ्ना ग्राहकका लागि […]
काठमाण्डाै – रेस्टुरेन्ट, होटल तथा क्याफेका परिकारको होम डेलिभरी गर्दै आएको नेपाली ई कमर्स भोजले बुटवलमा पनि आफ्नो सेवा विस्तार गरेको छ । बुटवल र भैरहवाका लगभग ५० रेस्टुरेन्टबाट सेवा शुरुआत गरिएको र अन्य रेस्टुरेन्टहरु पनि धमाधम थपिने सञ्चालक निकेत अग्रवालले बताउनुभयाे ।
काठमाण्डाैमा जस्तै बुटवल र भैरहवामा पनि खाद्यान्न तथा तरकारी, फलफूलको डेलिभरी छिट्टै सुरु गरिने अग्रवालकाे भनाइ छ । भोजको पेमेन्ट पार्टनर ईसेवा र फोने पेबाट भुक्तानी गर्दा ग्राहकहरुले २५ प्रतिशत सम्म छुट पाउँछन् । भोजले काठमाण्डौका ग्राह...
सरकारी मापदण्ड तथा स्वास्थ्य सुरक्षाका पूरा गरेर घरघरमा अत्यावश्यक सामग्री डेलिभरी गरिने पठाओका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए ।
नयाँ प्रविधि र सुविधाहरूका साथ प्रयोगकर्ताहरूलाई २१ हजार ४ चार सय १० रुपैयाँमा उपलब्ध गराइएकाे उक्त नयाँ फोनकाे डेलिभरी दराजले साेमबारदेखि सुरु गरेकाे हो