सरकारी मापदण्ड तथा स्वास्थ्य सुरक्षाका पूरा गरेर घरघरमा अत्यावश्यक सामग्री डेलिभरी गरिने पठाओका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए ।
काठमाडौं । देशकै लोकप्रिय एकिकृत प्लेटफर्म हाम्रोपात्रो एपले अब अनलाइन फूड डेलिभरी सेवा सुरु गर्ने भएको छ । तर कम्पनीको यो सेवा विदेशमा बसेका नेपालीहरुले स्वदेशमा रहेका आफन्तजनका लागि मात्र प्रयोग गर्न सक्ने छन् ।
हाम्रोपात्रोले नेपाली रेस्टुरेन्टहरुलाई आफ्नो एकिकृत प्लेटफर्ममा जोडेर फूड डेलिभर सेवा प्रदान गर्नेछ ।
जसमार्फत विदेशमा बस्ने नेपालीहरुले स्वदेशमा...
काठमाडौं । फूड डेलिभरी क्विक बाइटले ५० रूपैयाँमै घर–घरमा खाना पु¥याउने (होम डेलिभरी) सेवा शुरू गरेको छ । क्वीक–क्वीकद्वारा सञ्चालित अनलाइन फूड डेलिभरी सेवाले शुक्रबार (असोज १ गते) देखि होम डेलिभरी सेवा शुरु गरेको हो ।पहिलो चरणमा काठमाडौं उपत्यका लक्षित सेवा शुभारम्भ गरेको कम्पनीले जानकारी दिएको छ । अर्डर (माग) गरेको बढीमा एक घण्टाभित्र खाना सम्बन्धित व्यक्तिको हातमा पु¥याउने कम्पनीले दाबी गरेको छ ।कम्पनीको आधिकारिक अनलाइन एप ‘क्विक बाइट’ मार्फत ग्राहकले खाना अर्डर
अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले काठमाडौैैंमा आफ्नो सेवा सञ्चालन गरेको छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । लस्कर फुड्स कोरोना महामारीका बीच निस्केको एक प्लेटफर्म हो । भौतिक रुपमा मानिसहरु रेष्टुरेण्टमा उपस्थिति नहुने हुँदा आफूले चाहेको खानेकुरा सजिलैसँग घरघरमा पु¥याउने लक्ष्य लस्कर फुड्सले लिएको छ । लस्कर फुड्सका प्रमुख […]
१३ भदौ, काठमाडौं । निषेधाज्ञाको बेलामा होम डेलिभरी सेवा दिनेहरुलाई निरुत्साहित नगर्न विवेकशील नेपाली दलले सरकारलाई आग्रह गरेको छ । हालै होम डेलिभरी सेवा दिनेहरुलाई प्रहरीले गरेको धरपकडको पनि विवेकशील नेपाली दलले विरोध गरेको छ …
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट अनलाइन होम डेलिभरी सेवा सुरु गरेको छ। कम्पनीले राजधानी काठमाडौंपछि उपत्यकाबाहिर पहिलो पटक वीरेन्द्रनगरबाट अनलाइन होम डेलिभरी सेवा सुरु गरेको हो।