काठमाडौं- क्यान्सररोग विशेषज्ञ डा. अरुण शाहीलाई अन्तर्राष्ट्रिय मानवअधिकार संगठन, नेपालले सम्मान गरेको छ । एक समारोह गरी उनलाई क्यान्सरका बिरामीको उपचारमा पुर्याएको योगदानको कदर गर्दै संगठनले उनलाई सम्मान गरेको हो । विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल र सेमिनारमार्फत क्यान्सरसम्बन्धी प्रामाणिक सूचना र जानकारी प्रवाह गर्दै क्यान्सर उपचारमा गरेको सेवाको उच्च मूल्याङ्कन गर्दै डा. शाहीलाई सम्मान गरिएको […]
काठमाडौँ- पाटन अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले समयमै क्यान्सर रोगको पहिचान भए सजिलै निको हुने बताएका छन्। परदेशमा बस्ने नेपालीहरुको साझा संस्था एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तर्राष्ट्रिय समन्वय समिति क्यान्सर सचेतना अभियानका लागि सद्भावना दूत नियुक्त भएका डा. शाहसँग बुधवार काठमाडौंमा गरिएको पत्रकार भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा उनले सुरुमै पहिचान गर्न […]
एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तराष्ट्रिय समन्वय समितिको सचिवालयको निर्णय अनुसार अध्यक्ष माधब मरासिनीले क्यान्सर सचेतना अभियानका लागि ब्राण्ड एम्बेसडर नियुक्त गरेका हुन्।
काठमाडौं । पाटन अस्पतालका वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा. अरुण शाहीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले क्यान्सर सचेतना अभियानको सद्भावना दूत नियुक्त गरेको छ । हाल अमेरिका भ्रमणमा रहेका डा. शाहीलाई एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समितिले सद्भावना दूतमा नियुक्त गरेको हो । उक्त अवसरमा उनलाई सम्मान समेत गरिएको थियो । सम्मानपछि डा. शाहीले भने, ‘यो सम्मानलाई आफूले क्यान्सर […]
उदयपुर । उदयपुरको गाईघाटमा महिलाहरुको स्तन क्यान्सर’bout स्वास्थ्य शिविरको आयोजना गरिएको छ । क्यान्सर रोग विशेषज्ञ डाक्टर अरुण शाही लगायतको टोलीले गाईघाटमा महिलाहरूमा हुने स्तन क्यान्सरको परीक्षण गरेका हुन् । डा. शाहीका अनुसार शिविरमा ३५० जनाले सेवा लिएका छन् । साथै शिविरमा सुगर र मिर्गौलाको जाँच गरिएको थियो । पछिल्लो समय देशमा स्तन क्यान्सर भयावह रुपमा देखिँदै […]
The post एनआरएनए स्वास्थ्य शिविरमा ३५० जनाले सेवा लिए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
उदयपुरको गाईघाटमा महिलाहरुको स्तन क्यान्सरबारे स्वास्थ्य शिविरको आयोजना गरिएको छ । नेपालकै चर्चित क्यान्सर रोग विशेषज्ञ डाक्टर अरुण शाही लगायतको टोलीले गाईघाटमा महिलाहरूमा हुने स्तन क्यान्सरको परीक्षण गरेका हुन् । डा.शाहीका अनुसार शिविरमा ३ सय ५० जनाले सेवा लिएका छन् ।साथै शिविरमा सुगर जाँच, मिर्गौलाको जाँच गरिएको थियो । चिकित्सक भन्छन्– ‘पछिल्लो समय देशमा स्तन क्यान्सर भयावह रुपमा देखिँदै आएको छ ।’ शिविरको आयोजना गैरआवासीय नेपाली संघ विश्व स्वास्थ्य समितिका अध्यक्ष
काठमाडौं, १ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले २०७४ को स्थानीय निकाय निर्वाचनमा भन्दा उल्लेख्य सुधार गरेको छ । यसपटक प्रारम्भिक परिणाम आउँदा नै राप्रपाले जित निकाल्न थालेको छ । राप्रपाले केही पालिकाहरुमा अग्रता समेत कायम गरेको छ । राप्रपाले जितेका पालिकाहरु १. रुपन्देहीको सियारी गाउँपालिका वडा नं १ मा राप्रपाका अरुण शाही लगायत पुरा प्यानल […]
कोलोरेक्टल वा ठूलो आन्द्राको क्यान्सर सम्बन्धी जनचेतनाको महिना हो मार्च । यस सन्दर्भमा विश्वभरि नै विभिन्न कार्यक्रम सञ्चालन गरिन्छन् । यो क्यान्सरको जोखिममा जोकोही पनि हुन सक्छन् । त्यसैले यसको लक्षण, उपचार विधि तथा रोकथामबारे जानकारी राख्नु आवश्यक छ ।
डा अरुण शाही
अंग्रेज़ी वर्षको सेप्टेम्बर महिनालाई महिलामा हुने डिम्बासयको क्यान्सर विरुद्ध जनचेतना फैलाउने महिनाको रुपमा प्रत्येक वर्ष विश्वभरि विभिन्न कार्यक्रम आयोजना गरी...