क्यान्सररोग विशेषज्ञ डा. अरुण शाही सम्मानित

काठमाडौं- क्यान्सररोग विशेषज्ञ डा. अरुण शाहीलाई अन्तर्राष्ट्रिय मानवअधिकार संगठन, नेपालले सम्मान गरेको छ । एक समारोह गरी उनलाई क्यान्सरका बिरामीको उपचारमा पुर्‍याएको योगदानको कदर गर्दै संगठनले उनलाई सम्मान गरेको हो । विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल र सेमिनारमार्फत क्यान्सरसम्बन्धी प्रामाणिक सूचना र जानकारी प्रवाह गर्दै क्यान्सर उपचारमा गरेको सेवाको उच्च मूल्याङ्कन गर्दै डा. शाहीलाई सम्मान गरिएको […]

सम्बन्धित सामग्री

समयमै क्यान्सर रोगको पहिचान भए सजिलै निको हुन्छ : डा. अरुण शाही

काठमाडौँ- पाटन अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले समयमै क्यान्सर रोगको पहिचान भए सजिलै निको हुने बताएका छन्। परदेशमा बस्ने नेपालीहरुको साझा संस्था एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तर्राष्ट्रिय समन्वय समिति क्यान्सर सचेतना अभियानका लागि सद्भावना दूत नियुक्त भएका डा. शाहसँग बुधवार काठमाडौंमा गरिएको पत्रकार भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा उनले सुरुमै पहिचान गर्न […]

समयमै निदान भए क्यान्सर रोग निको हुन्छ : डा अरुण शाही

क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले समयमै निदान भए क्यान्सर रोग निको हुने बताएका छन्। क्यान्सर रोग सचेतनाका लागि सद्भावना दूत डा अरुण शाहीसँगको अन्तरक्रियाका कार्यक्रममा उनले क्यान्सर सुरुकै अवस्थामा पहिचान भए हुने बताए। तर क्यान्सर ढिलो पहिचान भए उपचार जटिल हुने र बिरामीलाई बचाउन गाह्रो हुने उनले बताए।

क्यान्सर सचेतना अभियानका लागि डा अरुण शाही ‘सद्भावना दूत’

एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तराष्ट्रिय समन्वय समितिको सचिवालयको निर्णय अनुसार अध्यक्ष माधब मरासिनीले क्यान्सर सचेतना अभियानका लागि ब्राण्ड एम्बेसडर नियुक्त गरेका हुन्।

डा. अरुण शाही एनआरएनएको क्यान्सर सचेतना सद्भावना दूत नियुक्त

काठमाडौं । पाटन अस्पतालका वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा. अरुण शाहीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले क्यान्सर सचेतना अभियानको सद्भावना दूत नियुक्त गरेको छ । हाल अमेरिका भ्रमणमा रहेका डा. शाहीलाई एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समितिले सद्भावना दूतमा नियुक्त गरेको हो । उक्त अवसरमा उनलाई सम्मान समेत गरिएको थियो । सम्मानपछि डा. शाहीले भने, ‘यो सम्मानलाई आफूले क्यान्सर […]

इनोभेटिभ फाउन्डेशन फर हेल्थ एण्ड रिसर्चको अध्यक्षमा डा अरुण शाही

इनोभेटिभ फाउन्डेशन फर हेल्थ एण्ड रिसर्चको अध्यक्षमा क्यान्सर रोग विशेषज्ञ तथा जनस्वास्थ्यविद डा अरुण शाही चयन भएका छन्।

स्तन क्यान्सर: सतप्रतिशत निदान हुन्छ

डा अरुण शाही हामी सबैको अनुभव- समाज वा परिवारमा पक्कै पनि हाम्रा साथी, नातेदार, दिदी-बहिनी, आमा वा काकी कोही न कोही स्तन क्यान्सरसँग लडिरहेको हुनुहुन्छ वा लडिरहेको हुनुहुन्थ्यो। अझै प्रष्ट...

डिम्बासयको क्यान्सर : दुर्लभ तर प्राणघातक

डा अरुण शाही अंग्रेज़ी वर्षको सेप्टेम्बर महिनालाई महिलामा हुने डिम्बासयको क्यान्सर विरुद्ध जनचेतना फैलाउने महिनाको रुपमा प्रत्येक वर्ष विश्वभरि विभिन्न कार्यक्रम आयोजना गरी...

युवालाई धूमपानको कुलतबाट कसरी बचाउने?

डा अरुण शाही साथीभाइको लहलहै र विज्ञापनबाट आकर्षित भएर धेरै युवा अहिले धूमपानको कुलतमा फस्ने गरेका छन्। कोही पनि धूमपान तथा सुर्तीजन्य पदार्थको कुलतमा नफसुन् भनेर प्रत्येक वर्ष मे ३१...

कोरोना लकडाउन र क्यान्सर रोग

डा अरुण शाही कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन क्यान्सर रोगीहरुले ध्यान दिनु पर्ने केही कुराहरु हुन्छन्। आजसम्म उपलब्ध सोध र अनुसन्धानको प्रमाणहरुको आधार निम्न बुँदाहरु...