माेरङ- मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार सुशील खड्काले उम्मेदवारी निष्क्रिय गरेका छन्। मंगलबार विराटनगरस्थित कोइराला निवासमा स्वतन्त्र उम्मेदवार रहेका खड्काले डा. शेखर कोइरालालाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय गरेका हुन्। २७ वर्षीय खड्काले मुलुकको लोकतान्त्रिक आन्दोलन नयाँ पुस्ताको भविष्य र एजेण्डा नेपाली कांग्रेसका नेता कोइरालाको नेतृत्वमा अघि बढ्ने हुँदा आफूले समर्थन गरेको […]