राैतहट – रौतहट क्षेत्र नं ३ मा स्वतन्त्र उम्मेदवारहरुले अग्रता बनाएका छन् । मौलापुर-९, सोनारनिया र गुजरा नपा १,८ र ९ काे मत गन्दा स्वतन्त्र उम्मेदवार प्रभु साहले ३ हजार ३१५ मत ल्याउनुभएकाे छ । यस्तै अर्का स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवालले १ हजार ८८२ मत ल्याउनुभएकाे छ ।
माओवादीकाे तर्फबाट एकल चुनाव चिन्ह लिएर उठ्नुभएका रवीन्द्र पटेलले १ हजार २२८ मत पाउनुभएकाे छ ।