काठमाडौं। युवाहरु विदेशिँदा नेपालमा कृषि क्षेत्रमा महिलाको सङख्या बढेको छ। लगातार ३ दिनदेखि सेयरबजारमा सुधार देखिएको छ। वाणिज्य बैंकको कर्जा ६ महिनामा ० दशमलव ४८ प्रतिशत सस्तिएको छ। एमडीएमएस लागू भएको दुईदिनमै १५ सय बढी मोबाइल बन्द भएका छन्। तिहार नजिकिएसँगै सुन्तलाको व्यापारमा वृद्धि भएको छ। बुधबार सुनको भाउ तोलामा ३०० रुपैयाँले सस्तिएको छ।
सजाय मिनाहा हुनेमा अधिकांश ज्यान मुद्दाका अभियुक्त, ५० महिनामा ६,१०८ कैदीबन्दी छुटे
राष्ट्रपतिबाट कैद सजाय मिनाहा भई जेलमुक्त हुने कैदीको संख्या अस्वाभाविक ढंगले बढेको देखिएको छ । सजाय मिनाहा भई जेलमुक्त हुने...
अमेरिकाले आर्थिक बर्ष २०२१ को १२ महिनामा ७१२८ नेपालीलाई अमेरिकाको भिजिटर भिसा प्रदान गरेको र जम्मा १८ दशमलव ७२ प्रतिशतको मात्र भिजिटर भिसा अस्वीकृत गरेको खुलासा भएको छ । अर्थात् झण्डै ८१ प्रतिशत आवेदकले भिसा पाएका छन् । आर्थिक बर्ष २०२१ मा झण्डै १५ सय नेपालीका भिजिटर भिसाका आवेदनहरुमात्र अमेरिकाले अस्वीकार गरेको छ । यो […]
नेपालको पर्यटन क्षेत्रका लागि विदेशी पाहुनाको मुख्यमध्येको श्रोतबजार मानिएको चीनबाट पनि पाहुना भित्रिन थालेका छन्। यो जुलाई महिनामा नेपालमा हवाई माध्यमबाट १५ सय ९३ जना चिनियाँ पर्यटक भित्रिएका छन्। जुलाई महिनामा भित्रिएको चिनियाँको यो आगमन कोरोना भाइरस सं...
पेट्रोलको मूल्य बढ्दा ब्याट्रीबाट चल्ने बिजुली गाडीको चर्चा चल्ने गरे पनि र केहीले खरिद गरे पनि आयात भने घट्दै गइरहेको छ । वैशाख महिनाभरिमा विभिन्न देशबाट विद्युतीय कार, जिप र भ्यान...
काठमाडौं, साउन १ । यस वर्षको पहिलो ३ महिनामा बाढी पहिरो, वर्षा, आगलागि लगायतका विपदमा परि १ सय ४० जनाको मृत्यु भएको छ । करिब २ हजार वटा विपदका घटनामा ५६ करोड ६४ लाख बराबारको क्षति भएको छ भने १५ सय आठ घरपरिवार प्रभावित भएका छन् । त्यस्तै ३६ जना बेपत्ता भएका छन् । राष्ट्रिय […]
निषेधाज्ञाकै बीच मे महिनामा मात्रै झण्डै १५ सयको हारहारीमा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) काअनुसार गत मे महिनामा मात्र हवाई मार्ग हुँदै विभिन्न मुलुकबाट अधिकतम १ हजार ४६८ जना विदेशीहरु नेपाल प्रवेश गरेका हुन् । जसमध्ये दक्षिण एशियाली मुलुकहरूबाट अधिकतम ६०२ जना नेपाल आएका छन् भने अन्य एसियन मुलुकहरूबाट ११३ जना, युरोपियन मुलुकहरूबाट २४२ जना र सामुन्द्रिक (ओसियन) मुलुकहरूबाट ८ जना विदेशीहरु नेपाल आएका छन् । यसबाहेक सो समयमा अन्य मुलुकहरूबाट