१ बर्षमा ७१२८ नेपालीलाई अमेरिकाको भिजिटर भिसा, जम्मा १८ प्रतिशतको अस्वीकृत

अमेरिकाले आर्थिक बर्ष २०२१ को १२ महिनामा ७१२८ नेपालीलाई अमेरिकाको भिजिटर भिसा प्रदान गरेको र जम्मा १८ दशमलव ७२ प्रतिशतको मात्र भिजिटर भिसा अस्वीकृत गरेको खुलासा भएको छ । अर्थात् झण्डै ८१ प्रतिशत आवेदकले भिसा पाएका छन् । आर्थिक बर्ष २०२१ मा झण्डै १५ सय नेपालीका भिजिटर भिसाका आवेदनहरुमात्र अमेरिकाले अस्वीकार गरेको छ । यो […]