विद्युतीय गाडीमा देखिएन उल्लेख्य आकर्षण, १० महिनामा भित्रिए साढे १५ सय गाडी
पेट्रोलको मूल्य बढ्दा ब्याट्रीबाट चल्ने बिजुली गाडीको चर्चा चल्ने गरे पनि र केहीले खरिद गरे पनि आयात भने घट्दै गइरहेको छ । वैशाख महिनाभरिमा विभिन्न देशबाट विद्युतीय कार, जिप र भ्यान...
१६ वैशाख, काठमाडौं । गत साउनयता मात्रै करिब १५ सय विद्युतीय (इलेक्ट्रिक ) चारपांग्रे गाडी नेपालमा भित्रिसके, तर यो संख्या मागको तुलनामा न्युन हो । नाडा अटोमोबिल्स एसोसिएसन अफ नेपालका अनुसार पर्याप्त अनुसार आपूर्ति हुन नसकेपछि कतिपय ब्रान्डका ग्राहकलाई बुकिङपछि ६ महिनाभन्दा बढी पर्खिनुपर्ने बाध्यता परेको छ । मागअनुसार आयात हुन नसके पनि गत वर्षकोभन्दा […]