सरकारले आज बजेट ल्याउँदै

काठमाडौँ- आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि तोकिएको सीमाभित्रै रहेर करिब १७ खर्बको बजेट ल्याउने तयारी गरेको छ ।  राष्ट्रिय योजना आ...

सम्बन्धित सामग्री

मधेश सरकारले आज बजेट ल्याउँदै

१ असार, जनकपुरधाम । मधेस सरकारले आज शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउँदै छ । आज साँझ ५ बजे बस्न लागेको प्रदेश सभा बैठकमा अर्थ मन्त्री संजयकुमार यादवले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ । कृषि, सिंचाइ, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार लगायतलाई प्राथमिकतामा राखेर ३५ अर्बभन्दा बढीको बजेट ल्याउन लागेको हो । अर्थ […]

आज स्थानीय तहको बजेट

स्थानीय तहका सरकारहरूले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट आज (शुक्रबार) ल्याउँदै छन् । हरेक वर्षको १० असारमा बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थाअनुसार सात सय ५३ स्थानीय तहले शुक्रबार पालिका सभामा आगामी आर्थिक वर्षको...

आज बजेट ल्याउँदै स्थानीय तह

काठमाडाैँ- आज ७५३ स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट सार्वजनिक गर्दैछन्। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार १० असारमा स्थानीय तहले बजेट ल्याइसक्नुपर्छ। कतिपय प्राविधिक कठिनाइ तथा तयारी नै नपुगेका स्थानीय तहले भने बजेट ल्याउन सक्दैनन्। संघीय सरकार र प्रदेश सरकारको अनुदान तथा आन्तरिक स्रोत प्रयोग गरी बजेट बनाएका छन्। १५ […]

आज बजेट ल्याउँदै स्थानीय सरकार

स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को को वार्षिक बजेट आज सार्वजनिक गर्दैछन्।स्थानीय सरकारले १० असारभित्र आगामी आर्थिक वर्ष (आव) को बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था अनुसार स्थानीय तहले शुक्रबार २०७९/०८० को बजेट ल्याउँदैछन्।

देशका सबै स्थानीय तहले आज बजेट ल्याउँदै

काठमाडौं । देशका सबै स्थानीय तहहरुले आज शुक्रबार बजेट ल्याउँदैछन् । स्थानीय सरकारले आगामी आर्थिक वर्षको बजेट शुक्रबार आ–आफ्नो सभामा प्रस्तुत गर्नेछन् । कतिपय स्थानीय तहले भने बुधबार बिहीबार नै बजेट ल्याईसकेका छन् । नेपालको संविधानले जेठ १५ गते संघिय सरकारको बजेट, असार १ गते प्रदेश सरकारको बजेट र असार १० गते स्थानीय सरकारले बजेट […]

मधेश प्रदेश : झण्डै ४२ अर्बको बजेट ल्याउँदै

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट आज प्रदेशसभाबाट ल्याउँदै छ  । आज दिउँसो चार बजे प्रदेशसभाको बैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले पेस गरेपछि सो बजेट पारित गरिनेछ ।मधेश प्रदेश सरकारले असार १ सम्ममा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेकाले प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि करिब ४२ अर्ब रुपैयाँको बजेट प्रदेशसभामा पेस गर्ने भएको छ ।चालू आर्थिक वर्षमा ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट ल्याएको सरकारले आगामी आर्थिक वर्षमा चालु आर्थिक वर्षभन्दा ९ अर्ब बढी ४

सात वटै प्रदेश सरकारले आज नयाँ बजेट ल्याउँदै

काठमाडौं । सात वटै प्रदेश सरकारले आज बुधबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । प्रदेश सरकारहरुले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार प्रदेश सरकारहरुले बजेट ल्याउने तयारी गरेका हुन । सात वटै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन् । संघीय सरकारले गत जेठ १५ गते प्रस्तुत गरको बजेटमा प्रदेशहरुमा जाने […]

सातै प्रदेशको बजेट आज

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट बुधबार ल्याउँदै छन् । हरेक वर्षको १ असारमा बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थाअनुसार प्रदेश सरकारहरूले बुधबार प्रदेश सभामा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान प्रस्तुत...

आज सात वटै प्रदेश सरकारहरुले बजेट ल्याउँदै

काठमाडौं।आज सात वटै प्रदेश सरकारहरुले बजेट ल्याउँदैछ।प्रदेश सरकारहरुले असार १ गते बजेट ल्याउनुपर्ने प्रावधानअनुसार बजेट ल्याउन लागेका हुन्। नीति तथा कार्यक्रम पनि सातै प्रदेशले ल्याइसकेको छ। प्रदेश-१ को प्रदेशसभा बैठक ३ बजे बोलाइएको छ। प्रदेश नम्बर २ मा ४, बागमती प्रदेशमा ३, लुम्बिनी प्रदेशमा ४, कर्णालीमा दिउँसो १ र सुदूरपश्चिम प्रदेशमा ४ बजे बोलाइएको प्रदेशसभा बैठकबाट बजेट ल्याउने तयारी छ।

आज दिउँसो ४ बजे अध्यादेशबाट बजेट आउँदै

काठमाडौं। आज अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि अध्यादेशमार्फत् बजेट ल्याउँदै छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा आउन लागेको यो चौथो बजेट हो। सुवर्ण शमशेर राणाले २००८ सालमा नेपालको पहिलो बजेट ल्याएका थिए। दिउँसो ४ बजे प्रधानमन्त्री कार्यलयको सभाहलबाट बजेट घोषण हुने अर्थ मन्त्रालयले बताएको छ।