१ असार, जनकपुरधाम । मधेस सरकारले आज शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउँदै छ । आज साँझ ५ बजे बस्न लागेको प्रदेश सभा बैठकमा अर्थ मन्त्री संजयकुमार यादवले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ । कृषि, सिंचाइ, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार लगायतलाई प्राथमिकतामा राखेर ३५ अर्बभन्दा बढीको बजेट ल्याउन लागेको हो । अर्थ […]