आज दिउँसो ४ बजे अध्यादेशबाट बजेट आउँदै

काठमाडौं। आज अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि अध्यादेशमार्फत् बजेट ल्याउँदै छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा आउन लागेको यो चौथो बजेट हो। सुवर्ण शमशेर राणाले २००८ सालमा नेपालको पहिलो बजेट ल्याएका थिए। दिउँसो ४ बजे प्रधानमन्त्री कार्यलयको सभाहलबाट बजेट घोषण हुने अर्थ मन्त्रालयले बताएको छ।

सम्बन्धित सामग्री

आज आर्थिक वर्ष २०८१/८२ बजेट आउँदै

आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट आज संसद्मा पेस हुँदैछ । नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुनले दिउँसो १ बजे आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

संघीय सरकारको बजेट आउँदै, विपक्षीलाई पेलेरै जाने नीति

संसदको अवरोध जारी रहेको बेला आज बजेट वक्तव्यका लागि दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको छ ।