काठमाडौँ– नेपाल सरकार र जनमत पार्टीबीच वार्ता भएको छ । शुक्रबार गृहमन्त्रालयमा मन्त्री बालकृष्ण खाँणसहित सरकारी टोली र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसहितको टोलीबीच वार्ता भएको हो । वार्तामा जनमत पार्टीको किसान आन्दोलनका माग सम्बोधन, २०७१ सालमा भएको दुईबुँदे र २०७५ सालमा भएको ११ बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको छ । वार्तामा जनमतका […]