जनमत पार्टी एक हप्ताभित्रै सरकारमा जान्छ : अब्दुल खान

काठमाडौं, ३० जेठ । जनमत पार्टीका नेता एवं पूर्वमन्त्री अब्दुल खानले आफ्नो पार्टी यो हप्ताभित्र सरकारमा सामेल हुन सक्ने दाबी गरेका छन् । ‘हाम्रो पार्टी मधेस र लुम्बिनी प्रदेश सरकार सामेल छ । संघ सरकारलाई दिएको समर्थन पनि कायमै छ । तर कुन मन्त्रालयमा कहिले जाने भन्ने टुंगो लागिसकेको छैन । हाम्रो भागको मन्त्रालय प्रधानमन्त्री […]

सम्बन्धित सामग्री

सिके राउत सरकार छाडेर सडकमा !

काठमाडौं, ५ माघ । जनमत पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा जुटेको छ। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर सरकारमा सहभागी भएको जनमत पार्टी मन्त्रालय राम्रो नपाएको भन्दै सरकारबाट बाहिरिने तयारीमा जुटेको हो । जनमतबाट उपाध्यक्ष तथा सांसद अब्दुल खान खानेपानीमन्त्री बनेका थिए । तर, जनमतले उद्योग वा कृषिमध्ये एक मन्त्रालय मागेको थियो […]

को हुन् जनमतबाट मन्त्री बनेका अब्दुल खान ?

जनमत पार्टी उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा गएको छ । राष्ट्रपति भवन शीतलनिवासमा सोमबार खानले मन्त्रीको शपथ ग्रहण गरेसँगै जनमत पार्टी सरकारमा सहभागी भएको हो ।

को हुन् जनमतबाट मन्त्री बनेका अब्दुल खान ?

जनमत पार्टी उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा गएको छ । राष्ट्रपति भवन शीतलनिवासमा सोमबार खानले मन्त्रीको शपथ ग्रहण गरेसँगै जनमत पार्टी सरकारमा सहभागी भएको हो ।

जनमत पार्टीले पायो उद्योग मन्त्रालय

काठमाडौँ। जनमत पार्टी नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सहभागी हुने भएको छ। जनमत पार्टीको तर्फबाट उपाध्यक्ष अब्दुल खान प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको सरकारमा सहभागी हुने भएको हो।

जनमत पार्टीले छान्यो समानुपातिक सांसद (सूचीसहित)

२२ मंसिर, काठमाडौं । जनमत पार्टीले समानुपातिकमा पठाउने सांसद छनोट गरेको छ । बिहीबार बसेको उक्त पार्टीको बैठकले पार्टीका तर्फबाट पठाउने पाँच जनाको नाम टुंगो लगाएको हो । प्रत्यक्षमा एक सिट जितेको जनमत पार्टी पहिलो आम चुनावबाटै राष्ट्रिय पार्टी बन्न सफल भएको छ । जनमत पार्टीले अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, बिनिताकुमारी सिंह र […]