मधेश प्रदेशमा सरकार बनाउन जनमत पार्टी निर्णायक

पर्सा । मधेश प्रदेशमा जनमत पार्टीको हातमा सरकारको चावी हुने पक्का जस्तै भएको छ । सत्ता गठबन्धन र एमाले जसपा गठबन्धन मध्ये जनमत पार्टीको समर्थन जसलाई हुन्छ उसैको सरकार बन्ने पक्का भएको हो । जसपाका केन्द्रिय अध्यक्षलाई नै पराजित गरेको जनमत पार्टीले मधेश प्रदेशमा समानुपातिक तर्फ पनि जसपालाई पछि पार्न सफल भएको छ । तथापि […] The post मधेश प्रदेशमा सरकार बनाउन जनमत पार्टी निर्णायक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

मधेशमा सरकार परिवर्तनकाे चर्चा, कांग्रेस–माओवादीले ताके मुख्यमन्त्रीकाे कुर्सी

मधेश प्रदेश सरकारबाट डा. सीके राउत नेतृत्वको जनमत पार्टी बाहिरिएसँगै सत्ता गठबन्धन दलहरूमा सरकारकाे नेतृत्वको विषयले पुनः चर्चा पाएको छ ।

३ प्रश्न

जनमत पार्टी प्रदेश सरकारबाट बाहिरिनुको कारण के हो ?  सत्तागठबन्धनमा जसपाले सुरुको एक वर्ष र त्यसपछि क्रमशः जनमतले एक वर्ष, कांग्रेसले दुई वर्ष मधेश प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । तर,...

मधेस सरकारबाट बाहिरियो जनमत पार्टी, समर्थन पनि फिर्ता - NepaliPatra

जनकपुरधाम । जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । मंगलबार जनमतको मधेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको हो । यो सँगै जनमतका मन्त्रीहरुले पदबाट राजीनामा समेत दिइसकेका छन् । शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मंगलबार राजीनामा दिएका हुन् ।

जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरियो

जनमत पार्टीले मधेश प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवलाई सरकार गठनका लागि दिएको समर्थन फिर्ता लिएर सरकार बाट बाहिरिएको छ ।

जनमत पार्टी मधेश प्रदेश संसदीय दलको नेतामा यादव

काठमाडाैं । जनमत पार्टीको मधेश प्रदेश संसदीय दलको नेतामा महेश प्रसाद यादव चयन हुनुभएको छ । दलका नेता चयन गर्न जनकपुरमा पुस ५ गते बसेको बैठकमा सहमति नजुटेपछि अध्यक्ष डा. सीके राउतलाई नै चयन गर्ने जिम्मेवारी दिइएको थियो । सोही बमोजिम अध्यक्ष राउतले दलका नेता यादवलाई बनाएको बुझिएको छ । यादव सप्तरी क्षेत्र नम्बर २ […]

स्वतन्त्र पार्टी र जनमत पार्टी संघीयताप्रति प्रष्ट छैनन्– सिके लाल

राजनीतिक विश्लेषक सिके लालले नयाँ उदय भएका राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी संघीयताप्रति स्पष्ट नरहेको बताएका छन् । यी दुवै दलको व्यवहार हेर्दा संघीयता विरोधी मत रहेको बताउँदै उनले यी दलहरूले सुशासन र विकासको कुरा गरेपनि संघीयताको विषयमा स्पष्ट नभएको बताए ।मार्टिन चौतारी काठमाडौँ र मधेश प्रदेश आमसञ्चार प्राधिकरणले जनकपुरमा शनिबार संयुक्त रुपमा आयोजना गरेको ‘लोकतन्त्र, संघीयता र पत्रकारिताको अभ्यास’ अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।‘हुन त एमाले पनि संघीय

मधेशमा निर्णायक शक्तिको रुपमा उदाएको जनमतमा दलको नेता बन्ने होड

२ पुस, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टी मधेश प्रदेश सभाको निर्णायक शक्तिको रुपमा उदाएको छ । प्रत्यक्षतर्फ ६ र समानुपातिक तर्फ ७ गरी १३ सिटसहित मधेश प्रदेश सभाको चौथो शक्तिको रुपमा जनमतको उदय भएको हो । यो आकलन कसैले गरेका थिएनन् । जनमत मधेशमा सरकारको नेतृत्वको दाबी गरिरहेको छ । प्रत्यक्ष र […]

जनमतमा को बन्ला संसदीय दलको नेता ?

मधेस प्रदेशको प्रदेश सभाका लागि संसदीय दलको नेता, प्रमुख सचेतकलगायतका विषयमा छलफल गर्न जनकपुरमा जनमत पार्टी नेपालको शीर्ष नेताको बैठक आज बस्ने भएको छ ।  जनमतले पार्टीले मधेश प्रदेश सरकारको नेतृत्व गर्ने दावी गरेको छ । जनमत पार्टीका अध्यक्ष सिके राउत काठमाडौँमा भएको बेला गठबन्धनका नेताहरुको भेटमा उनले मधेस प्रदेश सरकारको नेतृत्व गर्ने वातावरण बनाएको दावी गरेका छन् । केन्द्रदेखि प्रदेश (मधेस प्रदेश) सम्म सरकार बनाउन जनमतको मत आवश्यक देखिएकाले सो पार्टीको संसदीय दलको नेता तथा सचेतक पदप्रत

मधेश प्रदेश(जनमत पार्टी)

Catch all the latest News from Nepal on Ujyaalo, Nepal's largest, independent radio network and news portal for Nepali news on the most recent stories, breaking news, national, international, politics, business, society, sports, arts, entertainment, science, technology, health, environment, agriculture and multimedia.