प्रतिपक्षी एमालेद्वारा संसदमा अवरोध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज पनि संसद अवरोध गरेका छन्।

सम्बन्धित सामग्री

प्रदीप यादवको आरोप- कांग्रेसले संसदमा बिना कारण अवरोध गरिरहेको छ

जनता समाजवादी पार्टीका प्रमुख सचेतक सांसद प्रदीप यादवले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा बिना कारण अवरोध गरिरहेको आरोप लगाएका छन् ।

संसदमा प्रतिपक्षी एमालेको अडान, मन्त्रीलाई बर्खास्त गर्नुपर्ने बटमलाइन

प्रतिपक्षी एमालेले तीन मन्त्रीको बर्खास्तीको माग राखेर आज पनि संसदमा अवरोध गरेको छ ।

देशको समग्र हीतको रक्षापछि मात्रै संसदमा गतिरोध अन्त्य हुन्छः ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हीतको रक्षापछि मात्रै संसदमा भएको अवरोध हट्ने बताका छन्।...

संसदमा १८७ दिनसम्म एमालेको अवरोध

१ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसद १८७ दिनसम्म अवरोध गरेको छ । २३ भदौ २०७८ देखि १ चैत २०७८ सम्म निरन्तर संघीय संसदमा अवरोध गरेको हो । २३ भदौ २०७८ देखि ११ कात्तिकसम्मको ५१ दिन चलेको अधिवेशनको पूरै अवधि र २८ मंसिर २०७८ देखि १ चैत २०७८ सम्म चलेको अधिवेशनको […]

माग पूरा नभएसम्म संसद अवरोध कायमै राख्छौँ : एमाले

प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो माग पूरा नभएसम्म संसदको अवरोध कायमै रहने बताएको छ । सरकारले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने तयारी गरेका बेला एमालेले संसदमा अवरोध कायमै राख्न भएको हो । संसदमा गर्दौ आएको अवरोधलाई माग पूरा नभएसम्म निरन्तरता दिने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । ‘हामीहरूको माग पूरा नभएसम्म संसदमा अवरोध कायमै राख्छौँ’, भट्टराईले भने । गत २३ भदौ देखि आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्नुपर्न

एमालेले आजको संसद बैठक पनि अवरोध गर्ने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा गर्दै आएको अवरोध कायमै राख्ने भएको छ। आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक पनि पार्टीको अवरोध कायमै रहने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।उनले आफ्ना माग सम्बोधन नभएसम्म संसद अवरोध गरिरहने जानकारी दिए। त्यस्तै संसद बैठक अघि बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि अनुपस्थित हुने भएको छ। प्रमुख सचेतक भट्टराईका अनुसार कार्यव्यवस्था बैठकमा जानुको औचित्य नै नभएको भन्दै सहभागी नहुने जानकारी दिए।

बागमती प्रदेश सभामा पनि एमालेको अवरोध

प्रमुख प्रतिपक्षी दल एमालेले बागमती प्रदेश सभा बैठकमा पनि अवरोध गरेको छ । संघीय संसदमा निरन्तर अवरोध गर्दै आएको एमालेको बुधबार बागमती प्रदेश सभामा पनि अवरोध गरेको हो । एमालेको अवरोधका...

संसदको अवरोध हटाउन माओवादीले पहल गर्ने

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले सङ्घीय संसदको अवरोध हटाउन विशेष पहल गर्ने भएको छ । सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले संसदमा लामो समयसम्म अवरोध हुँदा महत्वपूर्ण विधेयकलगायत जनजीविकासँग जोडिएका विषय अगाडि बढ्न नसकेकाले निकासका लागि सकारात्मक पहल गर्ने निर्णय गरेको हो । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसद्को अघिल्लो बैठक लगातार अवरोध गरेका कारण महत्वपूर्ण विधेयक […]

संसदमा अवरोध कायमै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभामा आज पनि अवरोध कायमै राखेको छ । बैठक प्रारम्भ हुनासाथ सदाझैँ प्रतिपक्षी दल (एमाले)का सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको काम कारवाही अघि बढाउने काममा सहयोग गर्न पटक–पटक आग्रह गरेका थिए । उनले जलवायु परिवर्तनका कारण नेपालभर देखिएका […]

संसदमा एमाले अवरोध अन्त्य गर्न राष्ट्रियसभा अध्यक्षको प्रधानमन्त्रीलाई रुलिङ

काठमाडौँ – राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसदमा प्रमुख प्रतिपक्षी दल एमालेले गरिरहेको अवरोध हटाउन रुलिङ गरेका छन्। बिहीबारको राष्ट्रियसभा बैठकमा पनि एमाले सांसदहरुले उठेर विरोध जनाएपछि अध्यक्ष तिमिल्सिनाले सदन खुलाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्। अध्यक्ष तिमिल्सिनाले भने, ‘म नेपाल सरकार, प्रधानमन्त्रीलाई समस्या समाधानका लागि वार्ता र सहमतिबाट अग्रसर हुन आग्रह गर्दछुु। तपाईंहरूले उठाएको कुरा […]