बागमती प्रदेश खुला महिला भलिबल प्रतियोगिता आजदेखि

काठमाडौं : बागमती प्रदेश खेलकुद विकास परिषद् तथा न्यु डायमन्ड स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा बागमती प्रदेश न्यु डायमन्ड कप खुला महिला भलिबल प्रतियोगिता आजदेखि हुँदै छ ।न्यु डायमन्डसहित एपीएफ क्लब, पुलिस क्लब र काठमाडौंको परोपकार आदर्श मावि गरी ४ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक कुमार राईले सोमबार पत्रकार सम्मेलनमा बताए ।सहभागी टिमबीच पहिले राउन्ड रोबिन लिगका आधारमा खेल हुनेछ । राउन्ड रोविनमा शीर्ष दुई स्थान हात पार्नेले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । तेस्रो र चौथोले तेस्रो स्

सम्बन्धित सामग्री

एसियालीसस्तरको महिला भलिबल प्रतियोगिता नेपालमा हुने

३ चैत, काठमाडौं । नेपाल भलिबल संघले सेन्ट्रल एसियन भलिबल संघ (काभा) अन्तर्गत रहेका ८ टिमको संग्लग्नतामा काभा वुमेन्स च्यालेन्ज कप भलिबल प्रतियोगिता सन्चालन गर्ने भएको छ । यो प्रतियोगिता २०८० जेठ ६ देखि १५ गतेसम्म त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सन्चालन हुनेछ । नेपालले सेन्ट्रल एसियालीस्तरमा पहिलोपल्ट महिलाको प्रतियोगिता आयोजना गर्न लागेको हो । पुरुषतर्फ भने […]

तिलोत्तमामा उपमेयर कप रनिङ शिल्ड खुल्ला महिला भलिबल प्रतियोगिता हुने

काठमाडौं (हाम्रो खेलुकद) – तिलोत्तमा नगरपालिका रुपन्देहीको आयोजनामा चौथो संस्करणको उपमेयर कप रनिङ शिल्ड खुल्ला महिला भलिबल प्रतियोगिता माघ दोस्रो सातादेखि आयोजना हुने भएको छ । प्रतियोगिता माघ १२ गतेदेखि १४ गतेसम्म कुँवरवर्ती इंग्लिस बोर्डिङ स्कुल तिलोत्तमा ८ रुपन्देहीमा हुनेछ । प्रतियोगिताको संयोजन कुँवरवर्ती स्कुलले नै गरेको छ । प्रतियोगितामा सहभागिताको लागि माघ ८ गतेसम्म […]

महिला भलिबल प्रतियोगिता सुरु

काठमाडौँ,२७ मँसिर । हेलम्बु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा हेलम्बुको चिलाउनेघारीमा सिन्धुपाल्चोक जिल्ला अन्तर पालिकास्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको आज गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछाने र प्रमुख प्रशासकीय अधिकृत उदयराज भट्टराईले बल हस्तान्तरण गरेर संयुक्त रुपमा उद्घाटन गरे । उद्घाटन खेल हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाबीच भएको छ । प्रतियोगितामा […]

हेलम्बुमा महिला भलिबल प्रतियोगिता सुरु

काठमाडौँ- हेलम्बु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा हेलम्बुको चिलाउनेघारीमा सिन्धुपाल्चोक जिल्ला अन्तर पालिकास्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको आज गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछाने र प्रमुख प्रशासकीय अधिकृत उदयराज भट्टराईले बल हस्तान्तरण गरेर संयुक्त रुपमा उद्घाटन गरे । उद्घाटन खेल हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाबीच भएको छ । प्रतियोगितामा हेलम्बु गाउँपालिका, […]

नवौँ राष्ट्रिय खेलकुद : म्याग्दीमा महिला भलिबल प्रतियोगिता सुरु

म्याग्दी – ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने मूल नारासहित म्याग्दीको सदरमुकाम बेनीमा आज (बिहीवार) देखि नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला भलिबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा गण्डकी प्रदेशले लगातार सोझो तीन सेटमा सुदूरपश्चिम प्रदेशलाई हराउँदै प्रतियाेगितामा विजयी सुरुवात गरेका छ ।  गण्डकीले सुदूरपश्चिम प्रदेशलाई २५–१८, २५–८ र २५–२२ को सेटमा पराजित गरेको हो । भोलि (शुक्रवार) को पहिलो खेल कर्णाली प्रदेश र सशस्त्र प्रहरी बल (एपीएफ) को बीचमा हुने आयोजकले जनाएको छ । ...

सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने

सिमकोट – सर्वाधिक पुरस्कार राशिको जिल्लास्तरीय खुला पुुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ। दसैँ तथा तिहारको अवसरमा दोस्रो रोयल गौरीसाँया भलिबल प्रतियोगिता हुन लागेको हो। रोयल गौरीसाँया क्लबका अध्यक्ष गोर्खबहादुुर शाहीका अनुुसार सबैभन्दा ठूलो पुरस्कार राशिको जिल्लास्तरीय पुुरुष तथा महिला भलिबल प्रतियोगिता कात्तिक २ गतेबाट सुरु हुन लागेको छ। प्रतियोगिताका लागि जिल्लाभरिका खेलाडीले […]

भोलिदेखि खुला महिला भलिबल प्रतियोगिता

बाग्मती प्रदेश खेलकुद विकास परिषद् तथा न्यु डायमण्ड स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा बाग्मती प्रदेश न्यु डायमन्ड कप खुला महिला भलिबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा न्यु डायमन्डसहित नेपाल एपीएफ क्लब, नेपाल प्रहरी क्लब र काठमाडौंको परोपकार आदर्श मावि गरी ४ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक कुमार राईले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमबीच पहिले राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ । राउन्ड रोविनमा शीर्ष दुई स्थान हात पार्नेले उपाधिका लागि प्रतिस्पर्

‘सञ्जय स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ पाल्पामा

काठमाडौँ । सञ्जय स्मृति प्रतिष्ठानले आगामी चैत २४ देखि २६ सम्म ‘सञ्जय स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ गर्ने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष निरोज मास्केले पाल्पाको तानसेनस्थित रानी महलमा आयोजना गरिने सात प्रदेश र तीन विभागीय टोली (आर्मी, एपिएफ र पुलिस) को सहभागिता रहने जानकारी दिए । नेपाल भलिबल सङ्घको […]

सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता सुरु

पहिलो खेलमा नेपाल पुलिस क्लबको जितनेपालगन्ज-सातौं प्रधानमन्त्रीकप महिला भलिबल प्रतियोगिता शनिबारदेखि नेपालगन्ज रंगशालामा सुरु भएको छ । ‘महिला सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने मुल नाराका साथ बाँके जिल्ला भलिबल संघले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको सुभारम्भ मूल आयोजक समितिका संयोजक एवं प्रदेश सांसद कृष्णा केसी (नमुना) र प्रतियोगिताका सद्भावनादूत मिस नेपाल […]

सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता आजदेखि

काठमाण्डाै - सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।   आउँदो फागुन २५ गतेसम्म बाँकेको नेपालगञ्ज रंगशालाको कभर्ड हलमा हुने प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, होगांजी न्यू डायमण्ड र स्थानीय टोली लुम्बिनी युनाइटेड खेल्ने छन्  । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दोस्रो टोलीलाई २ लाख, तेस्रोलाई १ लाख र चौथो हुने टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिने आयोजक बाँके भलिबल सङ्घले जनाएको छ । गएको वर्ष ...