विद्युतीय सवारीसाधान किन्दा मूल्यको २० प्रतिशतमात्र भुक्तानी गरे हुने भएको छ। राष्ट्र बैंकले ल्याएको आगामी वर्षको मौद्रिक नीतिले विद्युतीय सवारीमा ८० प्रतिशत ऋण दिने व्यवस्था गरेसँगै अब ग्राहकहरुले गाडी किन्दा २० प्रतिशतमात्र सुरुमा भुक्तानी गर्नुपर्ने भएको छ। १ करोड रुपौयाँको विद्युतीय गाडी किन्दा ग्राहकले सुरुमा २० लाख रुपैयाँ बुझाउनुपर्ने छ भने बाँकी ८० लाख बैंकबाट…