‘सबैभन्दा बृद्ध’ चिम्पान्जीको जन्मोत्सव मनाइयो

भारतको राजधानीमा रहेको एउटा चिडियाखानाको ‘सबैभन्दा बृद्ध’ चिम्पान्जीको जन्मोत्सव मनाइएको छ । रिता

सम्बन्धित सामग्री

कपिलवस्तुमा हर्षोल्लासका साथ मनाइयो मोहम्मद जयन्ती

मुस्लिम धर्मका प्रबर्तक हजरत मोहम्मदको जन्मोत्सव कपिलवसतुमा हर्षोल्लसाकासाथ मनाएका छन। मोहम्मदको १४९९ औ जन्मत्सव जिल्लामा रहेका मुस्लिम धर्मावलम्बीहरुले धुमधामसंग मनाएका हुन। दिवसका अवसरमा बिशेष नवाज पाठ गरिएको थियो।

मनाइयो योगी नरहरिनाथको जन्मोत्सव

राष्ट्रगुरु योगी नरहरिनाथको १ सय १० औँ जन्मोत्सव कालीकोटमा मनाइएको छ । यहाँको नरहरिनाथ गाउँपालिकाले नरहरिनाथको व्यक्तित्व, कृतित्व र विद्धतालाई चिनाइ राख्न गाउँपालिकाभर विदा दिएर जन्मोत्सव मनाएको हो ।

दलाई लामाको जन्मोत्सव भव्य रूपमा मनाइयो

नेपालमा बसोबास गर्दै आएका तिब्बती शरणार्थीको समूहले  धार्मिक नेता दलाई लामाको ८८ औँ जन्मदिन मनाएका हुन् ।

ओर्गिन थिङ्ले दोर्जेको ३८औं जन्मोत्सव मनाइयो

काठमाडौं । १७औं ग्याल्वङ कर्मापा ओर्गिन थिङ्ले दोर्जेको ३८औं जन्मोत्सव मनाइएको छ । कर्मापा सेवा समाज नेपालद्वारा बिहीबार बौद्धस्थित दिलयाक गुम्बामा आयोजित विशेष कार्यक्रमबीच दोर्जेको जन्मोत्सव मनाएको हो । सोही अवसरमा बौद्ध संघसंस्थाका धर्मगुरुले थिङले दोर्जेको बहुआयमिक व्यक्तित्वमाथि प्रकाश पारे । यही अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको कर्मापा सेवा समाज नेपालका संस्थापक अध्यक्ष जितेन […] The post ओर्गिन थिङ्ले दोर्जेको ३८औं जन्मोत्सव मनाइयो appeared first on राजधानी राष्ट्रिय दैनिक.

उत्तर कोरियामा सैन्य परेड बिना नै किमको जन्मोत्सव

अप्रिल १५ मा उत्तर कोरियाका संस्थापक नेता किम इल सुङको जन्मजयन्ती मनाइयो । यस अवसरमा सुङका नाती एवं वर्तमान उत्तर कोरियाका नेता किम जोङ उनले जन्मदिनको समारोह निरीक्षण गरे ।

उत्तर कोरियामा सैन्य परेड बिना नै किमको जन्मोत्सव

अप्रिल १५ मा उत्तर कोरियाका संस्थापक नेता किम इल सुङको जन्मजयन्ती मनाइयो । यस अवसरमा सुङका नाती एवं वर्तमान उत्तर कोरियाका नेता किम जोङ उनले जन्मदिनको समारोह निरीक्षण गरे ।

पहिलो पटक मनाइयो राजा हिलिहाङको जन्मोत्सव

पाँचथर– नेपाल एकीकरणपूर्व तत्कालीन विजयपुर राज्यअन्तर्गत पर्ने याङवरक थुम (जिल्ला) का अन्तिम राजा हाङ हिलिहाङ योङहाङको पहिलो पटक जन्मोत्सव मनाइएको छ । राजा हिलिहाङको २९५औं जन्मजयन्तीका अवसरमा बिहीबार पाँचथरको हिलिहाङ गाउँपालिका–४ स्थित ऐतिहासिक हिलिहाङ दरबारको भग्नावशेष क्षेत्रमा कार्यक्रमको आयोजना गरी जन्मोत्सव मनाइएको हो । राजा हिलिहाङको जन्मोत्सवका अवसरमा उक्त क्षेत्रमा स्थापित प्रतिमामा माल्यार्पण गरिनुका साथै […]

पैगम्बर मोहम्मदकाे १४ सय ९३ औँ जन्मोत्सव मनाइयो

मुस्लिम समुदायका धर्मगुरु पैगम्बर हजरत मोहम्मद मुस्ताफाको  जन्मदिवस भैरहवामा हर्षोल्लासका साथ मनाइएको छ । मुलुकको समृद्धिको कामना गर्दै भैरहवामा पैगम्बर हजरत मोहम्मद जन्मोत्सव हर्षोल्लासका साथ मनाइएको हो । जन्मोत्सवको अवसरमा मङ्रगलबार ¥याली निकालिएको थियो ।

मनाइयो पाँचतले मन्दिरको जन्मोत्सव

विश्वप्रसिद्ध भक्तपुरस्थित पाँततले मन्दिरको आइतबार जन्मोत्सव मनाइएको छ। यसलाई नेपाल भाषामा ङातापोल देयगा बुँसदा भनिन्छ। यस अवसरमा सिद्धिलक्ष्मी देवीको पूजा गर्नुका साथै मन्दिरको गजुरमा झण्डोतलन गरिएको छ।

​केक काटेर रेडपाण्डाको जन्मोत्सव मनाइयो

रसुवा, वैशाख ३ – दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षणका लागि रसुवामा केक काटेर रेडपाण्डाको नवौँ औ जन्मोत्सव मनाइएको छ । नौलो तरिकाले वन्यजन्त...