मुस्लिम धर्मका प्रबर्तक हजरत मोहम्मदको जन्मोत्सव कपिलवसतुमा हर्षोल्लसाकासाथ मनाएका छन। मोहम्मदको १४९९ औ जन्मत्सव जिल्लामा रहेका मुस्लिम धर्मावलम्बीहरुले धुमधामसंग मनाएका हुन। दिवसका अवसरमा बिशेष नवाज पाठ गरिएको थियो।
राष्ट्रगुरु योगी नरहरिनाथको १ सय १० औँ जन्मोत्सव कालीकोटमा मनाइएको छ । यहाँको नरहरिनाथ गाउँपालिकाले नरहरिनाथको व्यक्तित्व, कृतित्व र विद्धतालाई चिनाइ राख्न गाउँपालिकाभर विदा दिएर जन्मोत्सव मनाएको हो ।
काठमाडौं । १७औं ग्याल्वङ कर्मापा ओर्गिन थिङ्ले दोर्जेको ३८औं जन्मोत्सव मनाइएको छ । कर्मापा सेवा समाज नेपालद्वारा बिहीबार बौद्धस्थित दिलयाक गुम्बामा आयोजित विशेष कार्यक्रमबीच दोर्जेको जन्मोत्सव मनाएको हो । सोही अवसरमा बौद्ध संघसंस्थाका धर्मगुरुले थिङले दोर्जेको बहुआयमिक व्यक्तित्वमाथि प्रकाश पारे । यही अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको कर्मापा सेवा समाज नेपालका संस्थापक अध्यक्ष जितेन […]
The post ओर्गिन थिङ्ले दोर्जेको ३८औं जन्मोत्सव मनाइयो appeared first on राजधानी राष्ट्रिय दैनिक.
अप्रिल १५ मा उत्तर कोरियाका संस्थापक नेता किम इल सुङको जन्मजयन्ती मनाइयो । यस अवसरमा सुङका नाती एवं वर्तमान उत्तर कोरियाका नेता किम जोङ उनले जन्मदिनको समारोह निरीक्षण गरे ।
अप्रिल १५ मा उत्तर कोरियाका संस्थापक नेता किम इल सुङको जन्मजयन्ती मनाइयो । यस अवसरमा सुङका नाती एवं वर्तमान उत्तर कोरियाका नेता किम जोङ उनले जन्मदिनको समारोह निरीक्षण गरे ।
पाँचथर– नेपाल एकीकरणपूर्व तत्कालीन विजयपुर राज्यअन्तर्गत पर्ने याङवरक थुम (जिल्ला) का अन्तिम राजा हाङ हिलिहाङ योङहाङको पहिलो पटक जन्मोत्सव मनाइएको छ । राजा हिलिहाङको २९५औं जन्मजयन्तीका अवसरमा बिहीबार पाँचथरको हिलिहाङ गाउँपालिका–४ स्थित ऐतिहासिक हिलिहाङ दरबारको भग्नावशेष क्षेत्रमा कार्यक्रमको आयोजना गरी जन्मोत्सव मनाइएको हो । राजा हिलिहाङको जन्मोत्सवका अवसरमा उक्त क्षेत्रमा स्थापित प्रतिमामा माल्यार्पण गरिनुका साथै […]
मुस्लिम समुदायका धर्मगुरु पैगम्बर हजरत मोहम्मद मुस्ताफाको जन्मदिवस भैरहवामा हर्षोल्लासका साथ मनाइएको छ । मुलुकको समृद्धिको कामना गर्दै भैरहवामा पैगम्बर हजरत मोहम्मद जन्मोत्सव हर्षोल्लासका साथ मनाइएको हो । जन्मोत्सवको अवसरमा मङ्रगलबार ¥याली निकालिएको थियो ।
विश्वप्रसिद्ध भक्तपुरस्थित पाँततले मन्दिरको आइतबार जन्मोत्सव मनाइएको छ। यसलाई नेपाल भाषामा ङातापोल देयगा बुँसदा भनिन्छ। यस अवसरमा सिद्धिलक्ष्मी देवीको पूजा गर्नुका साथै मन्दिरको गजुरमा झण्डोतलन गरिएको छ।