साफ महिला फुटबल च्याम्पियनसिप प्रतियोगिताको फाइनल खेल हेर्न त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दर्शक ओइरिएका छन् । नेपाल र बंगलादेशबीच साँझ साढे ६ बजे सुरु हुने खेलका लागि डेढ घण्टा पहिला नै दर्शकहरू रंगशाला पुगिसकेका छन् । अहिले नै रंगशाला भरिएको छ । हजारौं मानिसहरू रंगशाला बाहिर छन् । खेलको तयारीका लागि नेपाली खेलाडीहरू...