काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)को प्रमुख कार्यकारी सदस्य सचिवको विषय टुंगो नलागेको भन्दै खेलकुदसँग सम्बन्धित तीन संस्थाले आज विरोध प्रदर्शन गरेका छन्। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, नेपाल ओलम्पिक संघ, राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले आज विरोध कार्यक्रम आयोजना गरेका हुन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को परिसरबाट शुरु भएर दशरथ रंगशाला…