एमाले अध्यक्ष र गृहमन्त्री मैत्रीपूर्ण खेल हेर्न दशरथ रंगशालामा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाड नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल हेर्न दशरथ रंगशाला पुगेका छन्।...

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओली नेपाल–भारतबीचको फुटबल हेर्न रंगशालामा

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिता हेर्न दशरथ रंगशाला पुगेका छन् । ओली खेलाडीहरुको हौसला बढाउन रंगशाला पुगेका हुन् । नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल अहिले जारी रहेको छ । खेलमा नेपालको कप्तानी किरण चेमजोङले गरेका छन् ।  यस खेलसँगै कप्तान किरणले नेपालको जर्सीमा सर्वाधिक धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका छन् । सन् २००८ यता उनले ७३ खेल खेलिसकेका छन् । यसअघि सर्वाधिक धेरै ७२ खेल खेल्ने पूर्वकप्तान बि

एमाले अध्यक्ष ओली फुटबल हेर्न दशरथ रंगशालामा

काठमाडौं : पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल अवलोकन गर्न दशरथ रंगशालामा पुगेका छन्।आइतबार अपरान्ह उनी फुटबल हेर्न दशरथ रंगशालामा पुगेका हुन्। यस्तै गृहमन्त्री बालकृष्ण खाण पनि खेल हेर्न दशरथ रंगशाला पुगेका छन्। नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल भर्खरै सुरु भएकाे छ। यसअघि गत बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा दुबै टिमले १–१ गोलको बराबरी खेलेका थिए। तस्वीर :  शिला तिम्सिना

नेपाल-भारतको फुटबल हेर्न एमाले अध्यक्ष ओली दशरथ रंगशालामा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल र भारतको मैत्रीपूर्ण खेल हेर्न दशरथ रंगशाला पुगेका हुन्। आइतबार अपरान्ह उनी फुटबल हेर्न दशरथ रंगशालामा पुगेका हुन्।