एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिता हेर्न दशरथ रंगशाला पुगेका छन् । ओली खेलाडीहरुको हौसला बढाउन रंगशाला पुगेका हुन् । नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल अहिले जारी रहेको छ । खेलमा नेपालको कप्तानी किरण चेमजोङले गरेका छन् । यस खेलसँगै कप्तान किरणले नेपालको जर्सीमा सर्वाधिक धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका छन् । सन् २००८ यता उनले ७३ खेल खेलिसकेका छन् । यसअघि सर्वाधिक धेरै ७२ खेल खेल्ने पूर्वकप्तान बि
काठमाडौं : पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल अवलोकन गर्न दशरथ रंगशालामा पुगेका छन्।आइतबार अपरान्ह उनी फुटबल हेर्न दशरथ रंगशालामा पुगेका हुन्। यस्तै गृहमन्त्री बालकृष्ण खाण पनि खेल हेर्न दशरथ रंगशाला पुगेका छन्। नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल भर्खरै सुरु भएकाे छ। यसअघि गत बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा दुबै टिमले १–१ गोलको बराबरी खेलेका थिए। तस्वीर : शिला तिम्सिना
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल र भारतको मैत्रीपूर्ण खेल हेर्न दशरथ रंगशाला पुगेका हुन्। आइतबार अपरान्ह उनी फुटबल हेर्न दशरथ रंगशालामा पुगेका हुन्।