लिगको अन्तिम चरणका खेल दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा

१० फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको १३औं तथा अन्तिम चरणका खेलहरु दशरथ रंगशाला र एन्फा कम्प्लेसमा सञ्चालन हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार लिगको अन्तिम चरणको खेल हुने स्थान र समय सार्वजनिक गरेको हो । यसअघि एन्फाले खेल हुने मिति मात्र सार्वजनिक गरेको थियो । एन्फाले सार्वजनिक […]

सम्बन्धित सामग्री

मनाङको लक्ष्य शीर्ष दुई, आज एकै समयमा दुई खेल हुँदै

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत एघारौं चरणको अन्तिम दिन आज (बिहीबार) दुई खेलहरु हुँदैछन् । दुबै खेल दिउँसो १  बजे दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा हुनेछन् । त्रिपुरेश्वरस्थित  रंगशालामा हुने खेलमा एपीएफ क्लबले मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ । मनाङ एपीएफलाई हराउँदै दोस्रो स्थान रहन चानछ भने एपीएफ मनाङलाई स्तब्ध पार्दै रेलिगेशनबाट ढुक्क हुन चाहन्छ । मनाङ १० खेल २० अंक जोडेर दोस्रो स्थानमा  छ । एपीएफ १० खेलमा ११ अंक जोडेर नवौं स्थानमा रहेको छ ।&

‘ए’ डिभिजन लिगः ब्रिगेड ब्वाइज र च्यासल तथा जावलाखेल र फ्रेन्ड्स क्लब भिड्दै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आजबाट ११ औं चरणको खेलहरु सुरु हुँदैछ । लिगको ११ औं चरण अन्तर्गत आज दुई खेल हुनेछन् । दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा एकै समयमा दुई खेल हुनेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा ब्रिगेड ब्वाइज र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ […]

ए डिभिजन लिगमा आज दुई खेल, रेलिगेशनको जोखिममा रहेका चार टिमको परीक्षा

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आजबाट एघारौं चरणका दुई खेल हुँदैछन्। जसअन्तर्गत दशरथ रंगशाला र एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो १ बजे खेल हुनेछन्। आज हुने खेलमा अंकतालिकाका पुछारका चार टोलीबीच खेल छ। अर्थात रेलिगेसन क्षेत्रबाट को बाहिर निस्कने? भन्नेमा आजको खेलले ठूलो अर्थ राख्छ। एन्फा कम्प्लेक्सको मैदानमा हुने खेलमा…

ए डिभिजन लिगको दशौं चरण : लिग सक्ने हतारो, शीर्ष स्थान र रेलिगेशनमा केके हुँदैछ?

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत दशौं चरण आइबारबाट सकिएको छ। र, मंगलबारबाटै सुरु हुँदैछन् एघारौं चरणका खेल। करिब एक महिनापछि फेरि सुरु भएको लिगको १० औं चरण दशरथ रंगशाला र एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न भइसकेको छ। यो चरणले शीर्षस्थानमा मछिन्द्रलाई थप सुरक्षित बनाएको छ भने 'रेलिगेशन ब्याटल' रोमाञ्चक…

‘ए’ डिभिजन लिगमा आज तिन खेल हुँदै

काठमाडौं, २९ माघ । ‘ए’ डिभिजन लिग फुटबलमा आज (शनिबार) तीन खेल हुँदैछ । लिगको दशौँ चरण अन्तर्गतका तीन खेलमा दुई खेल दशरथ रंगशाला र एक खेल एन्फा कप्लेक्समा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । मछिन्द्र […]

‘ए’ डिभिजन लिगको बाँकी खेलतालिका सार्वजनिक, तेस्रो भेन्यू एन्फा कम्प्लेक्स

दशौं र एघारौं चरणका चारवटा खेल भने एन्फाले एन्फा कम्प्लेक्स, सातदोबाटोमा पनि गराउने भएको छ । यसअघि एन्फाले यस संस्करणका खेलहरू दशरथ रंगशाला र पोखरा रंगशालामा मात्र खेलाएको थियो ।

ए डिभिजन लिग : शुक्रबारबाट पाँचौँ चरणका खेल हुने

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौँ चरणको खेलहरू भोलि (शुक्रबार) बाट सुरु हुँदै छन् । दशरथ रंगशाला र पोखरा रंगशालामा आयोजना हुने सात खेलहरू सोमबारसम्म आयोजना हुनेछ । एन्फाले पहिलो पटक लिगलाई मोफसलमा लगेको हो । एक खेल पोखरामा हुँदा बाँकी ६ खेल काठमाडौंमा हुनेछ । शुक्रबार दुई खेल हुनेछन् । सातदोबाटो युथ क्लबले त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ । दोस्रो खेलमा संकटाले मछिन्द्र क्लबलाई चुनौती दिनेछ । खेल दशरथ रंगशाला र पोख

ए डिभिजन लिगको दुई चरणका खेल दशरथ रंगशालामा हुने

मंसिर ३ गतेबाट हुने सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत सुरुवाती दुई चरणका सबै खेल दशरथ रंगशालामा हुने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस अघि जारी गरेको तालिकालाई हेरफेर गर्दै नयाँ खेल तालिका सार्वजनिक गरेको छ । जस अन्तर्गत सुरुआती दुई चरणको सबै खेल त्रिपुरेश्वरस्थित रंगशालामा हुने जनाएको छ । यस अघि एन्फाले आयोजना गरेको ड्र सार्वजनिक कार्यक्रमबाट खेल दशरथ रंगशाला र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने जनाएको थियो ।शुक्रबारबाट सुरु हुने लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र

ए डिभिजन लिग ३ मैदानमा खेलाउने पक्का, एउटा मैदानबारे निर्णय हुन बाँकी

काठमाडौं : आगामी साता सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका खेलहरु ३ वटा मैदानमा खेलाउने तयारी भएको छ।अघिल्ला संस्करणमा २ वटासम्म मैदानमा खेलाइएको ए डिभिजन यसपालि ३ वटा मैदानमा खेलाउने तयारी भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।पहिलो र दोस्रो चरणमा त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा खेल हुनेछ।दोस्रो चरणमा च्यासल मैदान पनि खेलाउने तयारी भएको एन्फा लिग कमिटीका निर्देशक संजिव मिश्रले जानकारी दिए।उनका अनुसार पोखराको रंगशाला

मेयर कप भेट्रान फुटबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)– फुटबलर्स मिसन टुगेदरले अर्को महिना मेयर कप भेट्रान फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा कात्तिक ६ देखि १६ गते सम्म प्रतियोगिता दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आयोजना गरिने आइतबार आयोजित पत्रकार सम्मेलनमा फुटबलर्स मिसन टुलेगदरका महासचिव धिरेन्द्र प्रधानले जानकारी दिए । […]