सहमहामन्त्री खस/आर्यतर्फको मतगणना : २०० मत गन्दा राठौरलाई १०७ मत

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री खस/आर्यतर्फको मतगणना जारी रहेको छ । अहिलेसम्म देउवा समूहका किशोरसिंह राठौरले अग्रता लिनु भएको छ । २०० मत गन्दा राठौरले १०७ मत पाउनु भएको छ भने डा. शेखर कोइराला समूहका देवराज चालिसेले ९१ मत प्राप्त गर्नु भएको छ ।

सम्बन्धित सामग्री

सहमहामन्त्री पिछडिएको क्षेत्रतर्फको मतगणना जारी : पाण्डेको अग्रता

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पिछडिएको क्षेत्रतर्फको मतगणना जारी रहेको छ । अहिलेसम्म डा. शेखर कोइरालाका बद्री पाण्डेले अग्रता लिनु भएको छ । २१३ मत गन्दा पाण्डेले १०६ मत पाउनु भएको छ भने देउवा समूहका जीवनबहादुर शाहीले १०० मत प्राप्त गर्नु भएको छ । यस्तै, विमलेन्द्र निधि समूहका चेतराज बरालले ६ मत पाउनु भएको छ […]

सहमहामन्त्री थारूतर्फको मतगणना जारी : उमाकान्तको अग्रता

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री थारूतर्फको मतगणना जारी रहेको छ । अहिलेसम्म देउवा समूहका उमाकान्त चौधरीले अग्रता लिनु भएको छ । एक हजार मत गन्दा उमाकान्तले ५४२ मत पाउनु भएको छ भने डा. शेखर कोइराला समूहका तेलुलाल चौधरीले ४४२ मत प्राप्त गर्नु भएको छ ।

काँग्रेस सहमहामन्त्री पदको मतगणना जारी

काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सहमहामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार मुस्लिम, मधेसी, थारु र खस आर्यको मतगणना सुरु भएको हो । घिमिरेले भने, ‘चार वटा क्लष्टरको मतपेटिका खोलिसक्यौँ । अब पिछडिएको क्षेत्रको बाँकी छ, त्यो पनि जनशक्ति जुटाएर खोल्ने तयारीमा छौँ ।’ कांग्रेसका […]

कांग्रेस सहमहामन्त्री पदको मतगणना जारी

२ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहमहामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार मुस्लिम, मधेसी, थारु र खस आर्यको मतगणना सुरु भएको हो । घिमिरेले अनलाइनखबरसँग भने, ‘चारवटा क्लष्टरको मतपेटिका खोलिसक्यौं । अब पिछडिएको क्षेत्रको बाँकी छ, त्यो पनि जनशक्ति जुटाएर खोल्ने तयारीमा छौं […]

कांगेसका पाँच जना सहमहामन्त्री लागि मतगणना सुरु

काठमाडौँ – नेपाली कांगेसका पाँच जना सहमहामन्त्री लागि मतगणना सुरु भएको छ। खसआर्य, पिछडिएको क्षेत्र, मधेशी, मुस्लिम र थारु क्लस्टरको मतगणना ११ बजेपछि सुरु भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ । यसअघि महिला, जनजाति तथा दलित समूहको अन्तिम परिणाम आइसकेको छ । निर्वाचन समितिका अनुसार महिला समूहबाट महालक्ष्मी उपाध्याय (डिना) र आदिवासी जनजाति समुहबाट भीष्मराज […]

कांग्रेसका पाँच सहमहामन्त्री पदको मतगणना आज

२ पुस, काठमाडौं । नेपाली कांग्रेसको बाँकी सहमहामन्त्री पदको मतगणना आज सुरु हुँदै छ । कांग्रेसका तीन सहमहामन्त्री पदको बिहीबारै नतिजा आइसकेकाले शुक्रबार बाँकी पाँच पदको मतगणना हुन लागेको हो । कांग्रेसमा आठ सहमहामन्त्री पद छन् । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरीणाम बिहीबार घोषणा भएको थियो । महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय […]

पाँच सहमहामन्त्री पदको मतगणना आज

काठमाडौं, पुस २ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको आठ सहमहामन्त्री मध्ये पाँच पदको मतगणना आज हुने भएको छ । यसअघि विहिबार राती महिला, दलित र आदिवासी जनजाति कोटाका सहमहामन्त्री पदको मतपरीणाम सार्वजनिक भईसकेको छ । आज मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना हुन लागेको हो । सभापतिसहित उपसभापति र […]

काँग्रेस निर्वाचनको मतपरिणाम धमाधम आउँदै, आज पाँच सहमहामन्त्री मतगणना

नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएकाे आठ सहमहामन्त्री पदको निर्वाचनमध्ये पाँच पदकाे मतगणना आझ सुरु हुने भएकाे छ । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरीणाम बिहीबार राति घोषणा भइसकेकाे छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना हुन लागेकाे हाे ।मधेसी समूहको सहमहामन्त्रीमा शेरबहादुर देउवा समूहबाट महेन्द्र यादव, शेखर कोइराला समूहबाट रामकृष्ण यादव र विमलेन्द्र निधि समूहबाट रामकृष्ण

काँग्रेस सहमहामन्त्री पदको मतगणना सुरु हुँदै

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत आजै सहमहामन्त्री पदको मतगणना सुरु गर्न लागिएको निर्वाचन आयोगका सदस्य एगराज पोखरेलले सहमहामन्त्री पदको महिला, जनजाति र दलिततर्फ मतगणना गर्न लागिएको हो । समितिले सभापति, उपसभापति र महामन्त्री पदको मतगणना सकेर नतिजा सार्वजनिक गरिसकेको छ ।दलिततर्फ गंगा सुनार, जीवन परियार, मानबहादुर विश्वकर्मा, जनजातीतर्फ विकाश लामा, भीष्मराज आङ्देम्बे, महिलातर्फ कमला पन्त र महालक्ष्मी उपाध्याय ‘डिना’ उम्मेदवार रहेका छन् । सहमहामन्त्रीतर्फकै खसआर्य, थारु

कांग्रेस महाधिवेशन : सहमहामन्त्री पदको मतगणना केहीबेरमा

नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत सहमहामन्त्री पदको मतगणनाको तयारी गरिएको छ। महामन्त्रीको मतगणना सकिए लगत्तै सहमहामन्त्रीको मतगणनाको तयारी गरिएको हो। निर्वाचन समितिका  सचिव गोपालकृष्ण घिमिरेका अनुसार सहमहामन्त्री पदको महिला, जनजाति...