इथियोपियाको द्वन्द्वग्रस्त उत्तरी क्षेत्रमा मानवीय सहायता पुर्याइँदै

आदिस अबाबा, २१ पुस । इथियोपियाको द्वन्द्वग्रस्त उत्तरी क्षेत्रमा मानवीय सहायता पु¥याउने कामलाई प्राथमिकतामा राखिएको खाद्य तथा कृषि संगठन, एफएओले जनाएको छ । इथियोपियाको उत्तरी क्षेत्र द्वन्द्वग्रस्त रहेको र यहाँका नागरिकलाई खाद्यान्न, औषधि लगायतका अन्य अति आवश्यक वस्तुहरुको आपूर्ति गर्नुपर्ने भएकाले यसका लागि खाद्य तथा कृषि संगठनल लागेको सो संस्थाले जनाएको छ । यसअघि सो […]

सम्बन्धित सामग्री

इजिप्टद्वारा उत्तरी गाजा पट्टीमा मानवीय सहायता जारी

काठमाडौं । इजिप्टको सेनाले शनिवार गाजामा महत्वपूर्ण मानवीय सहायता पुर्‍याउन आफ्नो दैनिक एयरलिफ्ट अपरेशन जारी राखेको छ । इजिप्टका सैन्य यातायात विमानहरू, अन्य राष्ट्रहरूसँगको सहकार्यमा, उत्तरी गाजाका बासिन्दाहरूलाई धेरै आवश्यक आपूर्ति गर्दै आएका छन् । यो संयुक्त प्रयासले इजरायली सैन्य हमलाहरूबाट उत्पन्न गम्भीर मानवीय संकटको बीचमा स्थानीय जनसंख्याको दबाबपूर्ण आवश्यकताहरूलाई कम गर्ने लक्ष्य राखेको छ […]

युरोप जान लागेका ६० आप्रवासी भोकले मरे

काठमाडौं : अफ्रिकाबाट अवैधरुपमा लिबिया हुँदै युरोप जान लागेको आप्रवासी सवार कम्तीमा ६० जनाको मृत्यु भएको छ। सामुद्रिक क्षेत्रमा मानवीय सहायता गर्दै आएको एसओएस मेडिटेरेनियनले डुंगाबाट २५ जनाको जिवितै उद्धार गरेको छ। उद्धार गरिएका आप्रवासीका अनुसार लिबियाको उत्तरी तटस्थित जावियाबाट गत हप्ताको शुक्रबार उनीहरु युरोपका लागि प्रस्थान गरेका थिए। तीन दिनको यात्रापछि रबरको डुंगाको इन्जिन फेल भएको थियो। इन्जिन फेल भएपछि समुद्रमा अलपत्र परेको डुंगामा खाना र पानीको अभावमा यात्रुहरुको मृत्यु भ

हिमपहिरोमा अफगानिस्तानको उत्तरी प्रान्तमा चार जनाको मृत्यु, ३० घर ध्वस्त

फैजाबाद। प्रान्तको कोफाब जिल्लामा बुधबार गएको हिमपहिरोमा परी विपन्न परिवारलाई सहयोग गर्न प्रदेश सरकारले मानवीय सहायता स्वरुप नगद र राहत सामग्री पठाएको प्राकृतिक प्रकोप व्यवस्थापन तथा मानवीय मामिला विभागका प्रादेशिक सरकारका निर्देशक मौलावी मोहम्मद अक्रम अकबरीले जानकारी दिएका छन्।

इथियोपियाको द्वन्द्वग्रस्त उत्तरी क्षेत्रमा मानवीय सहायता पुर्याइँदै

एजेन्सी । इथियोपियाको द्वन्द्वग्रस्त उत्तरी क्षेत्रमा मानवीय सहायता पु¥याउने कामलाई प्राथमिकतामा राखिएको खाद्य तथा कृषि संगठन, एफएओले जनाएको छ ।

हाइटीका आप्रवासीलाई क्युबाको सहयोग

मध्य क्युबाको उत्तरी तटमा आइपुगेका दुई सय ५३ जना हाइटीका आप्रवासीलाई क्युबाली रेड क्रसले मानवीय सहायता सामग्री प्रदान गरेको छ । संयुक्त राज्य अमेरिका जान डुङ्गा चढेका उनीहरू प्रतिकूल मौसमका कारण गन्तव्यतर्फ जान नसकेपछि मध्यरातमा सिगो डे एभिला प्रान्तको कासासा बन्दरगाहमा रोकिएका उनीहरूलाई खाद्य सामग्रीका साथै व्यक्तिगत सरसफाइका सामान प्रदान गरिएको क्युबाली रेडक्रसका सदस्य मारिया गोन्जालेजले बताइन् । एकतीस जना बालबालिका र ६१ जना महिलासहित अमेरिक जान लागेका उनीहरूको देखभाल क्युवाली रेडक्र

अफगानिस्तानको उत्तरी क्षेत्रमा पहिरोमा परी ४ जनाको मृत्यु, २ जना घाइते

अफगानिस्तानको उत्तरी बदख्सान प्रान्तको एउटा गाउँमा सोमबार पहिरो जाँदा चार जनाको ज्यान गएको छ। अन्य दुई जना घाइते भएको प्रान्तीय प्रशासनका अधिकारी मौलावी मोहम्मद अक्रम अकबरीले जानकारी दिएका छन्। ‍सोमबार साँझ यवन जिल्लाको शोलार-ए-पायन गाउँमा भएको प्राकृतिक प्रकोपमा चार जनाको घटनास्थलमै मृत्यु भएको र दुईजना घाइते भएको अधिकारीले बताए। स्थानीय अधिकारीहरूले पीडित परिवारलाई मानवीय सहायता पठाउने प्रयास गरिरहेको अकबरीले बताएका छन्। यसैबीच स्थानीयवासीले घटनाबाट तीन परिवार प्रभावित भएको र मृत

चीनद्वारा प्रदान गरिएको मानवीय सहायता अफगानिस्तान पुग्यो

अफगानिस्तान । चीनले प्रदान गरेको करिब ५०० टन खाद्यान्न र लत्ताकपडा सहितका सामग्री अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तको सीमावर्ती सहर हैरातान आइपुगेको स्थानीय अधिकारीले बताएका छन्। बिहीबार र शुक्रबार हैरतान बन्दरगाह हुँदै ५ सय टन खाद्यान्न र लत्ताकपडा बोकेका २७ कन्टेनर अफगानिस्तान प्रवेश गरेका थिए । उक्त सामग्री विभिन्न प्रान्तमा पुर्‍याएर सङ्कटमा रहेका मानिसहरूलाई वितरण गरिने […]

चीनले अफगानिस्तानलाई मानवीय सहायता सामग्री पठायो

चीनले अफगानिस्तानलाई मानवीय सहायतासम्बन्धी सामग्री पठाएको छ । चिसो मौसमका लागि भन्दै चीनले यस्ता सामग्री पठाएको हो । यी सामग्रीहरू लिएर उत्तरी चीनको होग्रोस बन्दरगाहबाट आइतबार एक रेल अफगानिस्तानतर्फ लागेको हो । सो रेल सोमबार अफगानिस्तान पुग्ने बताइएको छ ।

चीनले अफगानिस्तानलाई मानवीय सहायता सामग्री पठायो

चीनले अफगानिस्तानलाई मानवीय सहायतासम्बन्धी सामग्री पठाएको छ । चिसो मौसमका लागि भन्दै चीनले यस्ता सामग्री पठाएको हो । यी सामग्रीहरू लिएर उत्तरी चीनको होग्रोस बन्दरगाहबाट आइतबार एक रेल अफगानिस्तानतर्फ लागेको हो । सो रेल सोमबार अफगानिस्तान पुग्ने बताइएको छ ।

इथियोपियाका हिंसा पीडित ३८ लाख नागरिकलाई मानवीय सहायता प्रदान

इथियोपियाको उत्तरी टिगरे क्षेत्रमा कम्तीमा पनि ३८ लाख नागरिकलाई मानवीय सहायता उपलब्ध गराइएको छ । सो क्षेत्रमा खाद्यान्नलगायतका सामग्रीको आवश्यकता परेको भन्दै यहाँका नागरिकलाई सो सहायता प्रदान गरिएको हो । अधिकारीहरुले करिब आठ लाख किलोग्राम जति खाद्यान्नका साथै अरु सामग्रीहरु पनि उपलब्ध गराइएको बताइएको छ ।