अधिकृतकाे जागिर छाडेर वडाध्यक्ष उम्मेदवार

अधिकृत तहका सरकारी जागिरे तीर्थराज आचार्य जागिरबाट राजीनामा दिएर वडाध्यक्षको उम्मेदवार बनेका छन्। उनले सूर्याेदय नगरपालिका वडा १३ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।...

सम्बन्धित सामग्री

एक सय १९ वडाध्यक्ष उम्मेदवार, जसले आफैलाई भोट दिएनन्

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका क्रममा कर्णालीमा वडाध्यक्षका उम्मेदवार बनेका १ सय १९ जनाले आफैलाई भोट नहालेको पाइएको छ। निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा उम्मेदवारी राजनीतिक दल र स्वतन्त्र गरेर ११९ जनाले...

कालिञ्चोक–४ मा कांग्रेसका वडाध्यक्ष उम्मेदवार दीपक खुलालसहित टिम विजयी

काठमाडौँ – दोलखाको कालिञ्चोक गाउँपालिका–४ मा कांग्रेसका वडाध्यक्ष उम्मेदवार दीपक खुलालसहित पूरै टिम विजयी भएको छ। खुलाल ७ सय १ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी एमालेतर्फका वडाध्यक्ष उम्मेदवार कमलप्रसाद घिमिरेले ५ सय १९ मत ल्याएका थिए। महिला सदस्य दुर्गा न्यौपाने ७ सय ३ मत ल्याई विजयी भएकी छन्।  दलित महिला सदस्य […]

पैसा बाँड्दा–बाँड्दै एमाले वडाध्यक्ष उम्मेदवार प्रहरी फन्दामा

सुर्खेत । मौन अवधिको व्यापक उल्लंघन गर्दै सुर्खेतमा मतदातालाई पैसा बाँड्दै गरेका नेकपा एमालेका वडाध्यक्ष उम्मेदवार प्रहरी फन्दामा परेका छन् । एमाले गुर्भाकोट नगरपालिका–११ का वडाध्यक्षका उम्मेदवार राजन बिसी प्रहरी फन्दामा परेका हुन् । मतदातालाई पैसा बाँडेको सूचना आएपछि प्रहरीले बुधबार राति नै बिसीलाई पक्राउ गरेको हो । वडाको एक गाउँका मतदाताको घरमा पुगेर उनले […]

पैसा बाँड्ने एमाले वडाध्यक्ष उम्मेदवार पक्राउ

जाजरकोट : मौन अवधिमा भोट किन्न पैसा बाँडेको आरोप लागेपछि गएराती सुर्खेत गुर्भाकोट नगरपालिका ११ का एमालेका वडाध्यक्ष उम्मेदवार राजन बिसीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले भोटका लागि पैसा बाँड्दै गरेको सूचना आएपछि प्रहरीले छापा हान्दा बिसी पक्राउ परेको सुर्खेत प्रहरीले बताएको छ। एक लाख १ हजार रूपैयाँसहितको झोला फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए। पक्राउ परेको उम्मेदवार बिसीलाई मेहलकुना स्थित प्रहरी चौकीमा राखि अहिले जिल्ला निर्वा

पैसा बाँड्दै गरेको अवस्थामा एमालेका वडाध्यक्ष उम्मेदवार रङ्गेहात पक्राउ

मौन अवधिमा मतदाता प्रभावित पारिरहेको अवस्थामा लमजुङमा एमालेका वडाध्यक्षका उम्मेदवार शीवप्रसाद जोशीलाई स्थानीयले रङ्गेहात पक्राउ परेका छन् । लमजुङको बेसीशहर नगरपालिका ११ रामचोक बेसीको वस्तीमा पैसा बाँड्दै गरेको अवस्थामा स्थानीय...

सर्लाहीमा लोसपा र माके कार्यकर्ताबिच झडपः २५भन्दा बढी घाइते

नेकपा माकेबाट वडाध्यक्ष उम्मेदवार पवन देवी गुप्ता र लोसपा नेपालबाट वडाध्यक्ष उम्मेदवार प्रकाश प्रसाद गुप्ता आफ्ना समर्थकहरु सहित शक्ति प्रदर्शन गर्ने क्रममा रामवनमा भेटिएपछि दुवै काकार्यकर्ताहरु बिच झडप हुन पुगेको हो।...

डाेटी : माओवादीका वडाध्यक्ष उम्मेदवार कांग्रेस प्रवेश

डोटी – डोटीमा नेकपा माओवादी केन्द्रबाट शिखर नगरपालिका ११ को अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका शेरबहादुर बलायरले पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । वडाध्यक्ष पदमा उम्मेदवारी दिएर चुनावी प्रचारप्रसार समेत गरिसक्नभएका बलायरले आज बुधवार माओवादी केन्द्र परित्याग गरी कांग्रेस प्रवेश गर्नुभएको हो । बलायरलाई पूर्वमन्त्रीसमेत रहनुभएका कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पार्टी प्रवेश गराउनुभएको हो । शेरबहादुर माओवादीको वडा कमिटी अध्यक्षसमेत हुनुहुन्थ्यो ।  माओवादीले सत्ता, सरकार,...

जनमत पार्टीका वडाध्यक्ष उम्मेदवार घरदैलोमा

अहिले धेरै राजनीतिक दलले जनकपुरमा आ–आफ्नो उम्मेदवार टुंगो लगाउन छलफलमै व्यस्त रहेका छन् । केहीले अहिलेसम्म सम्भावित उम्मेदवारको नाम मात्र सिफारिस गरेका छन् । धेरै दलले सम्भावित उम्मेदवारको नाम पनि सिफारिस गर्न भ्याएका छैनन् । तर जनमत पार्टीबाट जनकपुरधाम उपमहानगरपालिका वडा नं। ९ का उम्मेदवार रामबाबु साह विगत ५ दिनदेखि घरदैलोमा व्यस्त छन् ।उनले तयार गराएको १३ बुँदे चुनावी घोषणापत्र लिएर वडाको हरेक घर घरमा पुगेर आफुलाई जिताउन मत माग्न थालेका छन । आकर्षक नारा लिएर हे भैया, हे भउजी, हे काका, हे