प्रधानमन्त्री ओलीले गरे आइसीटी भवनको उद्घाटन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम दिन बनाइएको आइसीटी भवनको उद्घाटन गरेका छन्। कोरिया र नेपाल सरकारले संयुक्तरुपमा बनाएको भवनको प्रधानमन्त्री ओलीले आज भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन्। यो भवन उद्घाटन भएपछि प्राविधिक र व्यवसायिक तालिम दिन सहज हुने प्रधानमन्त्री ओलीले बताए।

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्डद्वारा उड्डयन प्राधिकरणको नवनिर्मित भवनको उद्घाटन

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल नागरिक उड्डयन प्राधिकरणको सिनामंगलस्थित प्रधान कार्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आजभन्दा २५ वर्षअघि स्थापना भएको प्राधिकरण विभिन्न उतारचढावका साथ वर्तमान अवस्थासम्म आइपुग्दा प्राधिकरण थप सुदृढ र व्यवस्थित हुँदै गएको बताए । विगतमा एउटामात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेकोमा २०७९ सालमा मात्रै पोखरा र […]

भारतीय प्रधानमन्त्री मोदीले गरे नयाँ संसद् भवनको उद्घाटन

नयाँ दिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार भारतको राजधानीको मुटुमा रहेको झण्डै १०० वर्ष पुरानो औपनिवेशिक कालको भवनको छेउमा निर्माण गरिएको नयाँ संसद् भवनको उद्घाटन गरेका छन् । “यो भवन आधुनिक सुविधाले सुसज्जित र अत्याधुनिक उपकरणले सुसज्जित छ । यसले साठी हजारभन्दा बढी कामदारलाई रोजगारी दिएको छ । हामीले उनीहरूको कठोर परिश्रमको सम्मान गर्दै ‘डिजिटल […]

संसद भवन उद्घाटन समारोहमा सेंगोलको सामुन्ने लम्पसार मोदी

१४ जेठ, काठमाडौं । भारतमा संसदको नवनिर्मित भवनको उद्घाटन भएको छ । भव्य समारोहबीच प्रधानमन्त्री नरेन्द्र मोदीले संसद भवनको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा मोदीले लम्पसार परेर सेंगोल अर्थात् संसद भवनमा राखिने दण्डलाई ढोगेका छन् । मोदीले सेंगोललाई नयाँ संसद भवनमा लगेर लोक सभाका अध्यक्षको आसनको दायाँतर्फ स्थापित गरेका छन् । उनले संसद भवन […]

मोदीले आइतवार नयाँ संसद भवनको उद्घाटन गर्ने, विपक्षी दलहरुले बहिस्कार गर्ने

आइतवार भारतको संसदको नयाँ भवन उद्घाटन हुँदैछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भवनको उद्घाटन गर्ने कार्यक्रम तय भइसकेको छ। तर, १९ विपक्षी दलहरुले भने उद्घाटन सत्र बहिस्कार गर्ने घोषणा गरिसकेका छन्। प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेससहित १९ दलले राष्ट्रपतिले भवनको उद्घाटन गर्नुपर्ने बताइरहेका छन्। विपक्षीहरुले मोदी आफैले भवनको उद्घाटन गरेर भारतीय…

प्रधानमन्त्री देउवाले गरे रासस केन्द्रीय कार्यालय भवनको उद्घाटन

काठमाडाैँ- प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समाचार समिति (रासस)को भद्रकालीस्थित केन्द्रीय कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन गरेका छन्। प्रधानमन्त्री देउवाले रासस केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा ताम्रपत्र अनावरण एवं रिबन काटेर भवन उद्घाटन गरेका हुन्। विसं २०७२ को विनाशकारी ‘गोरखा भूकम्प’का कारण क्षतिग्रस्त रासस भवन तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट प्राप्त १६ करोड ८६ लाख १५२ को […]

प्रधानमन्त्री देउवाबाट रासस केन्द्रीय कार्यालय भवनको उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाबाट राष्ट्रिय समाचार समिति (रासस)को भद्रकाली स्थित केन्द्रीय कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन भएको छ ।प्रधानमन्त्री देउवाले रासस केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा ताम्रपत्र अनावरण एवं रिबन काटेर भवन उद्घाटन गरेका हुन् । विसं २०७२ को विनाशकारी ‘गोरखा भूकम्प’का कारण क्षतिग्रस्त रासस भवन तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट प्राप्त रु १६ करोड ८६ लाख १५२ को लागतमा निर्माण सम्पन्न भएको हो । समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञ

प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट गरे पालिका भवन उद्घाटन

दाङ – प्रधानमन्त्री शेरबहादुर देउवाले राप्ती गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेका छन्। भर्चुअल माध्यमबाट प्रधानमन्त्री देउवाले पालिकाको प्रशासकीय भवनको उद्घाटन गरेका हुन्। उक्त अवसरमा प्रधानमन्त्री देउवाले स्थानीय तहले पारदर्शी र जवाफदेही रुपमा कार्यसम्पादन गर्नुपर्ने बताए। स्थानीय स्रोतसाधनको पहिचान र परिचालन गरेर समृद्ध देश बनाउन उनले आग्रह गरे। राप्ती गाउँपालिकाको चार तल्ले भवन निर्माण भएको […]

प्रधानमन्त्री देउवाद्धारा बागडोलस्थित ज्यापु समाज जेष्ठ नागरिक भवनको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका लागि भारतीय राजदूत महामहिम विनय मोहन क्वात्राको उपस्थितिमा ललितपुरको बागडोलस्थित ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतन भवनको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । भारत सरकार र नेपाल सरकारबीचको सम्झौता अनुरुप यस भवनको निर्माण भारत सरकारको नेरु ५ करोड आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा गरिएको हो । […]

प्रधानमन्त्री ओलीले वीर अस्पतालको सर्जिकल भवनको उद्घाटन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै हुनुहुन्छ । अहिले बिहान महाबौद्धमा उद्घाटन कार्यक्रम भइरहेको छ ।

ओलीले गरे सूचना प्रविधि भवनको उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट आज सूचना प्रविधि भवनको उद्घाटन गरेका छन्। कोरिया सरकारको सहयोगमा प्राविधिक प्रशिक्षण प्रतिष्ठान परिसरमा निर्मित भवनको बालुवाटारबाटै ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन् । प्रधानमन्त्री ओलीले बालुवाटारबाटै रोबोटयन्त्रको सहायताले भवनको रिवन काट्दै शीलास्तम्भ अनावरणसमेत गरेका छन् ।