प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट गरे पालिका भवन उद्घाटन

दाङ – प्रधानमन्त्री शेरबहादुर देउवाले राप्ती गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेका छन्। भर्चुअल माध्यमबाट प्रधानमन्त्री देउवाले पालिकाको प्रशासकीय भवनको उद्घाटन गरेका हुन्। उक्त अवसरमा प्रधानमन्त्री देउवाले स्थानीय तहले पारदर्शी र जवाफदेही रुपमा कार्यसम्पादन गर्नुपर्ने बताए। स्थानीय स्रोतसाधनको पहिचान र परिचालन गरेर समृद्ध देश बनाउन उनले आग्रह गरे। राप्ती गाउँपालिकाको चार तल्ले भवन निर्माण भएको […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीद्वारा चापाकोट नगरपालिकाको भवन उद्घाटन

काठमाडौं, चैत १० । प्रधानमन्त्री शेरबहादुर देउवा आज स्याङ्जाको चापाकोट पुगेका छन् । चापाकोट नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्न प्रधानमन्त्री देउवाले त्यहाँ पुगेका हुन् । पछिल्ला केही दिन यता प्रधानमन्त्री देउवा स्थानीय तहका विभिन्न कार्यक्रमहरुमा सहभागी हुन ब्यस्त रहेका छन्।

बहाना गाउँपालिका भवन उद्घाटन, कोइराला गढमा देउवाको भने अर्कै दाउ !

कांग्रेस महाधिवेशन नजिकिएसँगै पार्टी सभापति शेरबहादुर देउवा माहोल बनाउन लागिपरेका छन् । प्रधानमन्त्री देउवाले आइतवार सुनसरी गएर सम्बोधन गरे ।  देवानगञ्ज गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन भनिए पनि खासमा देउवा कोइरालाको गढ रहेको क्षेत्रमा आफ्नो माहोल बनाउन चाहन्थे । त्यसैले त उनले बीपी कोइरालाले राजनीति गरेको ठाउँमा आफ्नो शक्ति प्रदर्शन गरे ।  सो गाउँपालिका सुनसरी क्षेत्र २ मा पर्छ । यहाँ कांग्रेसको कोइराला पक्षको पकड क्षेत्र मानिन्छ । २०१५ फागुन ७ गते बीपी कोइरालाले सोही क्षेत्रबाट चुनाव जितेका थिए । प्रदे...

गाउँपालिका भवन उद्घाटन गर्न प्रधानमन्त्री देउवा सुनसरी जाँदै

काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहान सुनसरी जाँदैछन्। देवानगञ्ज गाउँपालिकाको भवन उद्घाटनका लागि प्रधानमन्त्री देउवा बिहान ११ बजे  सुनसरी आइपुग्ने कार्यक्रम रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।प्रधानमन्त्री देउवाले गाउँपालिका भवन उद्घाटनसँगै पालिका परिसरमा निर्माण गरिएको बिपी सालिकको पनि अनावरण गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष लालीप्रसाद मेहताले बताए।

प्रधानमन्त्री देउवाद्वारा पर्वतमा निर्मित बीपी स्मृति भवन उद्घाटन

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पर्वत सदरमुकाम कुश्माबजारमा सम्पन्न बीपी स्मृति भवनको उद्घाटन गरेका छन् ।नेपाली कांग्रेस पर्वतले स्थापना गरेको कार्यालयको आज बिहान भर्चुअल (जुम) माध्यममार्फत उद्घाटन गरेका हुन् । सो अवसरमा बीपी स्मृति भवन निर्माण गरेकोमा पर्वतवासी कार्यकर्ताहरुलाई धन्यवाद समेत दिए । उनले सवै जिल्लामा कार्यालय भवनहरु निर्माण हुने क्रम भइरहेको भन्दै […]

प्रमद्वारा ‘ज्यापु समाज ज्येष्ठ नागरिक आनन्द निकेतन भवन उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरको बागडोलस्थित ज्यापु समाज ज्येष्ठ नागरिक आनन्द निकेतन भवनको शनिबार उद्घाटन गरेका छन् । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको उपस्थितिमा सो भवन उद्घाटन गरिएको हो । ज्येष्ठ नागरिकका लागि यो भवन एक नमुना वृद्घाश्रमको रुपमा रहेको छ र उनीहरूको उचित हेरचाहका लागि आधुनिक, अपांगमैत्री संरचनाको सुविधा छ । यस भवनमा ११० […]

‘ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतन भवन’ उद्घाटन

काठमाडौँ– ललितपुरको बागडोलस्थित नवनिर्मित ‘ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतन भवन’ को उद्घाटन भएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको उपस्थितमा प्रधानमन्त्री शेरबहादुर देउवाले भवनको उद्घाटन गरेका छन् । जेष्ठ नागरिकका लागि यो भवन एक नमुना वृद्घाश्रमको रुपमा रहेको र उनीहरुको उचित हेरचाहका लागि आधुनिक, अपाङ्गमैत्री संरचनाहरुको सुविधा ज्यापु समाजले जनाएको छ । […]

प्रधानमन्त्री ओलीले उद्घाटन गरे वीर अस्पतालको सर्जिकल भवन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालको नवनिर्मित सर्जिकल भवन उद्घाटन गरेका छन्। आइतविर बिहान महाबौद्धमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कोभिड १९ युनिफाइड सेन्ट्रल हस्पिटलको नवनिर्मित सर्जिकल भवन उद्घाटन गरेका हुन्। भवन २०७४ साल फागुनमा प्रधानमन्त्री ओलीले नै शिलान्यास गरेका थिए। यो कोरोना संक्रमित केन्द्रित उपचार भवन हो। कार्यक्रमलाई…

प्रधानमन्त्री ओलीले गरे आइसीटी भवनको उद्घाटन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम दिन बनाइएको आइसीटी भवनको उद्घाटन गरेका छन्। कोरिया र नेपाल सरकारले संयुक्तरुपमा बनाएको भवनको प्रधानमन्त्री ओलीले आज भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन्। यो भवन उद्घाटन भएपछि प्राविधिक र व्यवसायिक तालिम दिन सहज हुने प्रधानमन्त्री ओलीले बताए।

प्रधानमन्त्री ओलीद्वारा विद्यालयकाे भवन उद्घाटन

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर महानगरपालिकामा रहेको पाटन माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्नुभएको छ ।  २०७२ को भूकम्पपछि क्षतिग्रस्त बनेको पाटन माध्यमिक विद्यालयको नवनिर्मित भवन प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएको हो । याे भवन जापान सरकारको ऋण सहयोगमा नेपाल सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) ले निर्माण गरेको हो । भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पाटन माध्यमिक विद्यालय नेपालको इतिहास र व्यवस्थासँग जोडिएको बताउनुभयो ...