ओलीले गरे सूचना प्रविधि भवनको उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट आज सूचना प्रविधि भवनको उद्घाटन गरेका छन्। कोरिया सरकारको सहयोगमा प्राविधिक प्रशिक्षण प्रतिष्ठान परिसरमा निर्मित भवनको बालुवाटारबाटै ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन् । प्रधानमन्त्री ओलीले बालुवाटारबाटै रोबोटयन्त्रको सहायताले भवनको रिवन काट्दै शीलास्तम्भ अनावरणसमेत गरेका छन् ।

सम्बन्धित सामग्री

भारतकाे सहयाेगमा बनेका दुई विद्यालयका भवनको उद्घाटन

सुनसरी– भारत सरकारको अनुदान सहयोगमा निर्मित दुई वटा विद्यालय भवनको उद्घाटन गरिएको छ । शनिबार नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दुईवटा विद्यालय परियोजनाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा ४ करोड ८९ लाख नेपाली […]

भारतको सहयोगमा निर्मित महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र  भारतीय राजदूतावासकी नियोग उपप्रमुख नामग्य सी खम्पाले भारत सरकारको आर्थिक सहयोगमा भोजपुर जिल्लाको षडानन्द नगरपालिकामा निर्माण गरिएको महात्मा गान्धी मेमोरियल अस्पताल भवनको बिहीबार संयुक्त रुपमा उद्घाटन गरेका छन्

एमसीसी पारित हुनाले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार भएको छ : मन्त्री कार्की

पाल सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी स्थानीय तहको निर्वाचन बैशाख ३० गते नै हुने बताउनु भएको छ । भारत सरकारको आर्थिक अनुदानमा भोजपुर जिल्लाको षडान्नद नगरपालिका ७ दिगंलामा निमार्ण भएको महात्मागान्धी अस्पताल भवनको उद्घाटन गर्दै मन्त्री कार्कीले सो कुरा बताउनुभएको हो ।