‘लैंगिक समानताको बलियो आधार : सृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ नाराका साथ गत मार्च ८ मा महिला दिवस सम्पन्न भयो । नेपाली महिलाहरूको अवस्था अझै भेदभावपूर्ण र दयनीय छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता वृद्धिका लागि विद्यमान कानुन र सामाजिक वातावरणमा सुधार आउनुपर्ने बताउनुभएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता वृद्धिका लागि विद्यमान कानुन र सामाजिक वातावरणमा सुधार आउनुपर्ने बताएका छन्।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता वृद्धिका लागि विद्यमान कानुन र सामाजिक वातावरणमा सुधार आउनुपर्ने बताएका छन्।
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राज्यका सबै तह र क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता होस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले आज जारी गरेको शुभकामना सन्देशमा महिलाको हक, अधिकार, समानता, सशक्तीकरणका साथै थप ऊर्जा र उत्साहका साथ काम गर्ने प्रेरणा प्रदान गरोस् भनी शुभ...
काठमाडौं, फागुन २४ । स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिलाका लागि ५० प्रतिशत स्थान सुरक्षित गर्नुपर्ने माग महिला नेत्रीहरूको छ । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको अवस्थामा महिला नेत्री तथा आयोग पदाधिकारीहरूले यस्तो आवाज उठाएका हुन् । नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसालले स्थानीय निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित हुनुपर्नेमा जोड दिइन् […]
डडेल्धुरा, १३ फागुन: संवैधानिक प्रावधानअनुसार स्थानीय तहमा महिला जनप्रतिनिधिको सङ्ख्यात्मक परिमाण उच्च भएपनि सार्थक र नेतृत्वदायी भूमिकामा पहुँच कमजोर रहेको बताइएको छ । सार्थक र नेतृत्वदायी भूमिका नहुँदा लंैगिक सन्तुलन नमिलेको र महिला सशक्तीकरण अपुरो भएकाले आगामी स्थानीय तहकोे निर्वाचनमा सक्षम र सबल जनप्रतिनिधि चयनका लागि महिलाको अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले नेपाल महिला सङ्घ अमरगढी […]
काठमाण्डौ – विभिन्न राजनीतिक पार्टीका जिम्मेवार पदमा महिला सहभागिता एक तिहाइ पुग्नुपर्ने क्रियाशील नेत्रीहरूले माग गरेका छन् । काठमाण्डौको राष्ट्रिय महिला आयोगको भवनमा आज मङ्गलवार भएको ‘राजनीतिक दलमा महिलाको अर्थपूर्ण सहभागिता’ विषयक कार्यक्रममा सहभागी नेत्रीहरूले एक तिहाइ महिला सहभागिताको माग गरेका हुन् ।
अखिल नेपाल महिला सङ्घका संयोजक तथा पूर्व महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले नेपालको संविधानले महिला सहभागितालाई महत्त्वका साथ हेरेको बताउनुभयो । उहाँका अनुसार संवैधानिक हिसाब...