घरेलु टोली नेपालले आयरल्यान्ड ‘ए’ विरुद्धको टी–२० शृंखला जितेको छ। मंगलबार भएको दोस्रो खेलमा ७१ रनको जित निकाल्दै नेपालले शृंखला २–० ले क्लिन स्विप गरेको हो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर...
नेपाल ‘ए’ले तेस्रो तथा अन्तिम ‘टि ट्वान्टी’ खेलमा आयरल्यान्ड ‘ए’लाई तीन रनको झिनो रनले पराजित गरेको छ । जितका लागि दुई सय १४ रनको विशाल लक्ष्य पछ्याएको आयरल्यान्ड ‘ए’ निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय १० रनमा समेटियो । तीन खेलको टि–ट्वान्टी शृङ्खलाको उपाधि भने आयरल्यान्ड ‘ए’ले एक खेल अगावै जितेको थियो । …
काठमाडौं : नेपालले पहिलो टी–२० अभ्यास खेलमा आयरल्यान्ड एविरुद्ध) टस हारेको छ। नेपालले टस हारेर पहिला बलिङ गर्ने भएको हो।कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार, दिउँसो १ः०० बजे सुरु हुनेछ।नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्यान्ड ‘ए’ विरुद्धको अघिल्लो दुई टी–२० खेलका लागि यसअघि नै रोहित पौडेलको कप्तानीमा टोलीको घोषणा गरेको छ। यो टोलीले आयरल्यान्डविरुद्धको सुरुआती दुई खेल खेल्नेछ।त्यसपछि यही राष्ट्रिय टोलीले भारतमा त्यहाँको घरेलु क्लबसँग त्
एजेन्सी – आयरल्यान्ड र स्कटल्यान्डले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकपमा स्थान बनाएका छन् । आइसिसी टि२० विश्वकप युरोप क्षेत्र छनोटमा घरेलु टोली स्कटल्यान्ड र आयरल्यान्ड शीर्ष दुईमा रहँदै विश्वकपमा स्थान पक्का गरेका हुन् । स्कटल्यान्डले डेनमार्कलाई ३३ रनले हराउँदै विश्वकपमा स्थान पक्का गर्यो स्कटल्यान्ड ५ खेलमा १० अंकका साथ शीर्ष स्थानमा रहँदै […]
The post आयरल्यान्ड र स्कटल्यान्ड टि२० विश्वकपमा first appeared on Hamro Khelkud.
टेस्ट राष्ट्र आयरल्यान्ड एकदिवसीय विश्वकप ग्लोबल छनोट प्रतियोगिताबाट बाहिरिएको छ । जिम्बावेको बुलावायोमा आइतबार आयरल्यान्डले समूह ‘बी’मा लगातार तेस्रो हारको सामना गरेपछि ग्लोबल छनोटबाटै बाहिरिएको हो । पूर्वविजेता श्रीलंकासँगको तेस्रो खेलमा आयरल्यान्ड...
एजेन्सी – लगातार दुई हारसँगै युनाइटेड अरव इमिरेट्स (युएई) र टेस्ट टोली आयरल्यान्ड समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ । समूह बी मा रहेको आयरल्यान्ड दुई एसोसिएट टोली स्कटल्यान्डसँग एक विकेट र ओमानसँग पाँच विकेटले पराजित भएपछि सुपर सिक्स यात्रा निकै कठिन बनेको हो । युएई श्रीलंकासँग १ सय ७५ रन र ओमानसँग ५ विकेटले […]
The post युएई र आयरल्यान्ड समूह चरणबाटै बाहिरिने सम्भावना first appeared on Hamro Khelkud.
एजेन्सी – कप्तान एन्ड्रयु बलबर्नी र युवा ब्याटर ह्यारी टेक्टरको शतकका बाबजुद आयरल्यान्ड पहिलो ओडिआई खेलमा घरेलु टोली जिम्बावेसँग डकवर्थ लेविस पद्धतिको आधारमा तीन विकेटले पराजित भएको छ । सँगै तीन ओडिआई खेलको सिरिजमा जिम्बावेले १–० को अग्रता लिएको छ । वर्षाले प्रभावित खेलमा डकवर्थ लेविस पद्धतिको आधारमा जिम्बावेले २ सय १४ रनको विजयी लक्ष्य […]
एजेन्सी – युवा स्टार ह्यारी टेक्टर र अनुभवी खेलाडी पउल स्टर्लिङले सानदार शतक प्रहार गरेपछि रोमान्चक तेस्रो ओडिआई खेलमा आयरल्यान्ड न्युजिल्यान्डसँग एक रनले पराजित भएको छ । योसँगै तीन ओडिआई खेलको सिरिज न्युजिल्यान्डले क्लिनस्विप गरेको छ । जितको लागि ३ सय ६१ रनको विशाल विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ […]
युके र आयरल्यान्डका विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थामा अध्ययान गर्न चहाने विद्यार्थीका लागि युके आयरल्यान्ड फेयर २०२२ आयोजना हुने भएको छ ।हब इन्टरनेस्नल एजुकेसनले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी २६ जेठमा आयोजना गर्ने युके आयरल्यान्ड फेयर २०२२ मा अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयका प्रतिनिधि समेत नेपाल आउने जनाएको छ । फेयरमार्फत विद्यार्थी र अभिभावकले २० […]
मस्कट (हाम्रो खेलकुद) – टेस्ट टोली आयरल्यान्ड र युएई आइसिसी टि२० विश्वकप २०२२ अष्ट्रेलियामा पुगेका छन् । मंगलबार भएको सेमिफाइनलमा युएईले नेपाल र आयरल्यान्डले घरेलु टोली ओमानलाई पराजित गर्दै टि२० विश्वकप २०२२ मा आफ्नो स्थान पक्का गराएका छन् । युएई दोस्रो र आयरल्यान्ड सातौं पटक टि२० विश्वकपमा पुगेका हुन् । पहिलो सेमिफाइनल खेलमा युएईले नेपाललाई […]