आयरल्यान्ड न्युजिल्यान्डसँग एक रनले पराजित

एजेन्सी – युवा स्टार ह्यारी टेक्टर र अनुभवी खेलाडी पउल स्टर्लिङले सानदार शतक प्रहार गरेपछि रोमान्चक तेस्रो ओडिआई खेलमा आयरल्यान्ड न्युजिल्यान्डसँग एक रनले पराजित भएको छ । योसँगै तीन ओडिआई खेलको सिरिज न्युजिल्यान्डले क्लिनस्विप गरेको छ । जितको लागि ३ सय ६१ रनको विशाल विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ […]

सम्बन्धित सामग्री

नेपाल‘ए’द्वारा आयरल्यान्ड ‘ए’तीन रनले पराजित

नेपाल ‘ए’ले तेस्रो तथा अन्तिम ‘टि ट्वान्टी’ खेलमा आयरल्यान्ड ‘ए’लाई तीन रनको झिनो रनले पराजित गरेको छ । जितका लागि दुई सय १४ रनको विशाल लक्ष्य पछ्याएको आयरल्यान्ड ‘ए’ निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय १० रनमा समेटियो । तीन खेलको टि–ट्वान्टी शृङ्खलाको उपाधि भने आयरल्यान्ड ‘ए’ले एक खेल अगावै जितेको थियो । …

नेपाल ‘ए’लाई पराजित गर्दै आयरल्यान्ड ‘ए’ले जित्यो एक खेल अगावै टी-२० सिरिज

आयरल्यान्ड ‘ए’ ले एक खेल अगावै नेपाल ‘ए विरुद्धको तीन खेलको टी-२० सिरिज जितेको छ । शनिबार सम्पन्न दोस्रो खेलमा आयरल्यान्डले नेपाललाई ४० रनले पराजित गर्दै तीन टी-२० शृंखलाको सिरिज २-० ले जितेको हो । त्यसअघि शुक्रबार सम्पन्न पहिलो खेलमा आयरल्यान्डले नेपालाई २१ रनले पराजित गरेको थियो । सिरिजमा उपाधि सम्भावना कायम राख्न नेपाललाई शनिबार …

लाेकेश बमकाे शतकका बाबजुद नेपाल २१ रनले पराजित

टी–२० अभ्यास खेल अन्तर्गत शुक्रवार भएको खेलमा नेपाल ‘ए' आयरल्यान्ड ‘ए’सँग २१ रनले पराजित भएको छ।...

युएई र आयरल्यान्ड समूह चरणबाटै बाहिरिने सम्भावना

एजेन्सी – लगातार दुई हारसँगै युनाइटेड अरव इमिरेट्स (युएई) र टेस्ट टोली आयरल्यान्ड समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ । समूह बी मा रहेको आयरल्यान्ड दुई एसोसिएट टोली स्कटल्यान्डसँग एक विकेट र ओमानसँग पाँच विकेटले पराजित भएपछि सुपर सिक्स यात्रा निकै कठिन बनेको हो । युएई श्रीलंकासँग १ सय ७५ रन र ओमानसँग ५ विकेटले […] The post युएई र आयरल्यान्ड समूह चरणबाटै बाहिरिने सम्भावना first appeared on Hamro Khelkud.

दुई शतकका बाबजुद आयरल्यान्ड पराजित

एजेन्सी – कप्तान एन्ड्रयु बलबर्नी र युवा ब्याटर ह्यारी टेक्टरको शतकका बाबजुद आयरल्यान्ड पहिलो ओडिआई खेलमा घरेलु टोली जिम्बावेसँग डकवर्थ लेविस पद्धतिको आधारमा तीन विकेटले पराजित भएको छ । सँगै तीन ओडिआई खेलको सिरिजमा जिम्बावेले १–० को अग्रता लिएको छ । वर्षाले प्रभावित खेलमा डकवर्थ लेविस पद्धतिको आधारमा जिम्बावेले २ सय १४ रनको विजयी लक्ष्य […]

टेक्टरको उत्कृष्ट ब्याटिङका बाबजुद आयरल्यान्ड भारतसँग पराजित

एजेन्सी – मध्यक्रमका ब्याटर ह्यारी टेक्टरको उत्कृष्ट ब्याटिङका बाबजुद आयरल्यान्ड पहिलो टि२० आई खेलमा भारतसँग ७ विकेटले पराजित भएको छ । योसँगै भ्रमण टोली भारतले दुई टि२० आई खेलको सिरिजमा १–० को अग्रता लिएको छ । जितको लागि १ सय ९ रनको विजयी लक्ष्य पछ्याएको भारतले ९.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । भारतका […]

आयरल्यान्ड र युएई टि२० विश्वकपमा

मस्कट (हाम्रो खेलकुद) – टेस्ट टोली आयरल्यान्ड र युएई आइसिसी टि२० विश्वकप २०२२ अष्ट्रेलियामा पुगेका छन् । मंगलबार भएको सेमिफाइनलमा युएईले नेपाल र आयरल्यान्डले घरेलु टोली ओमानलाई पराजित गर्दै टि२० विश्वकप २०२२ मा आफ्नो स्थान पक्का गराएका छन् । युएई दोस्रो र आयरल्यान्ड सातौं पटक टि२० विश्वकपमा पुगेका हुन् । पहिलो सेमिफाइनल खेलमा युएईले नेपाललाई […]

चारदेशीय टी–२० सिरिजः आयरल्यान्ड १३ रनले पराजित

काठमाडौं, १ फागुन । चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आयरल्ययान्ड युएईसँग १३ रनले पराजित भएको छ । ओमानस्थित अल अमेरात मैदानमा १ सय ७९ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले ७ विकेट गुमाउदै १ सय ६५ रन मात्र जोड्न सक्यो । युएईविरुद्ध आयरल्यान्डका कप्तान एन्डी बालविर्नीले ४२ तथा कर्टिस क्याम्फर र ग्यारेथ डेलानीले समान ४० रन जोडेपनि […]

टेस्ट टोली आयरल्यान्ड युएईसँग स्तब्ध

मस्कट (हाम्रो खेलकुद) – रोहन मुस्तफाको अलराउन्ड प्रदर्शनको सहयोगमा चार देश सम्मिलित टि२० आई सिरिजमा टेस्ट टोली आयरल्यान्ड युनाइटेड अरव इमिरेट्स (युएई) सँग १३ रनले पराजित भएको छ । १ सय ७९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६५ रन बनायो । ओपनर पाउल स्टर्लिङ १ रनमा रन […]

टी–ट्वान्टी विश्व कप : श्रीलङ्कासँग आयरल्यान्ड ७० रनले पराजित

काठमाण्डाै - आईसीसी टी–ट्वान्टी विश्व कप क्रिकेटमा श्रीलङ्काले  आयरल्यान्डलाई ७० रनले पराजित गरेको छ । गएराति आबुधाबीमा भएको खेलमा आयरल्यान्डलाई ७० रनले पराजित गर्दै श्रीलङ्काले लगातार दोस्रो जित निकालेको हो । श्रीलङ्काले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय १ रनमा समेटियो । आयरल्यान्डका लागि कप्तान एन्डी बलब्रिनीले ४१ रन बनाए । यस्तै कर्टिस क्याम्फरले २४ रन जोड्दा आउट भए । अन्य खेलाडीले दोहोरो अङ्कको रन जोड्न सकेनन् । आयरल्यान्डलाई सस्तैमा समेट्न श्रीलङ्काका महेश&nbs...