बालगाेपालेश्वरमा भाइटीका लगाउनेकाे भिड (तस्बिरहरू)

  काठमाडाैं । काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउन थालिएको छ ।  बिहीवार बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी नहुनेहरूलाई भाइटीका लगाउन सुरु गरिएको हो । दिदीबहिनी नहुनेका लागि वर्षमा आज एकदिन मात्रै बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन रहेको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा...

सम्बन्धित सामग्री

भाइटीकामा मात्रै खुल्ने बालगोपालेश्वर मन्दिरमा टीका लगाउनेको भिड (तस्बिरहरु)

काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउने भीड छ ।

भाइटीका लगाउने भन्दा बालगोपालेश्वर मन्दिर अवलोकन गर्ने अत्यधिक

काठमाडौं । वर्षको एक पटक भाइटीकाको दिन पारेर खुल्ने रानीपोखरी स्थित बालगोपालेश्वरको मन्दिरमा भाइ टीका लगाउने भीड केही कम देखियो । विगतका बर्षहरुमा भाइटीका लगाई दिने र लगाउनेहरुको निकै भिड देखिने बालगोपालेश्वर मन्दिरमा यो पटक टीका लगाउने भन्दा घुमफिर गर्नेहरु बढी देखिन्थे । काठमाडौंकी ३० वर्षीया रविना कपालीले बालगोपालेश्वर मन्दिरमा दाजु भाइलाई टीका लगाउँदै आएको […]

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटीका ग्रहण गर्नेको भिड (फोटोफिचर)

काठमाडौं, १० कार्तिक । आज भाइटीकाका अवसरमा रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा भक्तजनको भिड लागेको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिन मात्र खुला हुने यो मन्दिरमा बिहानैदेखि भाइटीका मनाउने भक्तजनको भिड लागेको हो । भाइटिकाको अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका […]

दिदीबहिनी नहुनेले रानीपोखरीमा यसरी साटे खुसी, टीका लगाउन आउनेको बिहानैबाट भिड

काठमाडौं : आज भाइटीका। दिदीबहिनी भएकाले साइत पारेर टीका लगाउँदैछन्। दिदीबहिनीहरुले आफ्नो दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिँदैछन्। आज भाइटीकाका दिन धेरैजना रानीपोखरीको मध्यभागमा रहेको बालगोपालेश्वर मन्दिरमा टीका लगाउन पुगिरहेका छन्। दिदीभाई नहुनेहरुले यहाँ पुगेर टीका लगाउने…

आज भाइटीका, उत्तम साइत ११:३७ बजे

काठमाडौं। आज भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको छ। बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको छ। आज मात्रै खुल्ने बालगोपालेश्वर मन्दिरमा भक्तजनको भिड देखिएको छ। पाल्पामा ढाकाको व्यापार फस्टाएको छ। आज हल्का वर्षाको सम्भावना रहेको छ।

रानी पोखरीमा बिहानै देखि भाइटीका लगाउनेको घुइँचो

काठमाडौं : आज भाइटीका। दिदीबहिनीहरुले आफ्नो दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिँदैछन्। आज भाइटीकाका दिन धेरैजना रानीपोखरीमो मध्यभागमा रहेको बालगोपालेश्वर मन्दिरमा टीका लगाउन पुगिरहेका छन्। दिदीभाई नहुनेहरुले यहाँ पुगेर टीका लगाउने गर्छन्। बिहानैदेखि रानीपोखरीमा टीका थाप्नेको भिड…

दिदीभाइका लागि खुल्यो रानीपोखरी, भाइजर र मास्क सहित बालगोपालेश्वरमा भाइटीका

काठमाडौं :  आज भाइटीका। दिदीबहिनीहरुले आफ्नो दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिँदैछन्। हरेक वर्ष भाइटीकाका दिन रानीपोखरीमो मध्यभागमा रहेको बालगोपालेश्वर मन्दिरमा टीका लगाउन पुग्नेको भिड हुन्थ्यो। दिदीभाई नहुनेहरुले यहाँ पुगेर टीका लगाउने गर्थे। तर २०७२ सालको भूकम्पमा

दिदीबहिनी र दाजुभाइ नहुनेले रानीपोखरीमा टीका लगाए

काठमाडौं – रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर परिसरमा दाजुभाइ तथा दिदीबहिनी नहुनेले एकअर्कालाई भाइटीका लगाएका छन् ।  आफ्ना दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर परिसरमा गएर टीका लगाउने भएकाले मन्दिर परिसरमा भिड लागेको छ । हरेक वर्ष भाइटीकाको दिनमा मात्रै खुल्...