दिदीबहिनी नहुनेले रानीपोखरीमा यसरी साटे खुसी, टीका लगाउन आउनेको बिहानैबाट भिड

काठमाडौं : आज भाइटीका। दिदीबहिनी भएकाले साइत पारेर टीका लगाउँदैछन्। दिदीबहिनीहरुले आफ्नो दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिँदैछन्। आज भाइटीकाका दिन धेरैजना रानीपोखरीको मध्यभागमा रहेको बालगोपालेश्वर मन्दिरमा टीका लगाउन पुगिरहेका छन्। दिदीभाई नहुनेहरुले यहाँ पुगेर टीका लगाउने…

सम्बन्धित सामग्री

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटीका ग्रहण गर्नेको भिड (फोटोफिचर)

काठमाडौं, १० कार्तिक । आज भाइटीकाका अवसरमा रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा भक्तजनको भिड लागेको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिन मात्र खुला हुने यो मन्दिरमा बिहानैदेखि भाइटीका मनाउने भक्तजनको भिड लागेको हो । भाइटिकाको अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका […]

बालगोपालेश्वर र खञ्जनेश्वरमा भाईटीका लगाउँनेको भिड

महोत्तरी, कार्तिक २० । दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौंको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर आज खुला गरिएको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुने भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ […]

भाइटीकाको दिन मात्र खुल्ने रानीपोखरीको मन्दिर बाल गोपालेश्वर कि गौरीशंकर ?

काठमाडौं, कार्तिक २० । वर्षमा एकपटक भाइटीकाको दिन मात्र खुल्ने रानीपोखरीको बाल गोपालेश्वर मन्दिर परिसर भाईटीका लगाउन आज खुला गरिएको छ । दिदीबहिनी नहुने दाजुभाइले मन्दिरमा पूजाआजा गर्ने र टीका लगाउने चलन छ। यस वर्ष पनि मन्दिर खुला भएकोले बिहानैदेखि टीका लगाउनेहरुको भिड बढ्न थालेको छ । रानीपोखरी मन्दिर परिसर भित्र प्रताप मल्लकै पालाको ग्रन्थकुट […]

दिदीबहिनी र दाजुभाइ नहुनेले रानीपोखरीमा टीका लगाए

काठमाडौं – रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर परिसरमा दाजुभाइ तथा दिदीबहिनी नहुनेले एकअर्कालाई भाइटीका लगाएका छन् ।  आफ्ना दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर परिसरमा गएर टीका लगाउने भएकाले मन्दिर परिसरमा भिड लागेको छ । हरेक वर्ष भाइटीकाको दिनमा मात्रै खुल्...