रानी पोखरीमा बिहानै देखि भाइटीका लगाउनेको घुइँचो

काठमाडौं : आज भाइटीका। दिदीबहिनीहरुले आफ्नो दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिँदैछन्। आज भाइटीकाका दिन धेरैजना रानीपोखरीमो मध्यभागमा रहेको बालगोपालेश्वर मन्दिरमा टीका लगाउन पुगिरहेका छन्। दिदीभाई नहुनेहरुले यहाँ पुगेर टीका लगाउने गर्छन्। बिहानैदेखि रानीपोखरीमा टीका थाप्नेको भिड…