काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पुस ११ देखि १८ गतेसम्म सम्पन्न ८ औं महाधिवेशनले ४५ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ। महाधिवेशनले पारित गरेको प्रस्तावमा एमालेलाई संसदको अवरोध अन्त्य गर्न आग्रह समेत गरेको छ।
‘विधिको शासन, संविधानको कार्यान्वयन एवं नयाँ कानुन निर्माण गरी जनसेवालाई प्रभावकारी बनाउने थलो संसदको…