चीनले निरन्तर यसरी नेपाल र यसका मित्र मुलुक अमेरिकाका बारेमा टिप्पणी गर्दा परिस्थिति थप जटिल बन्दै गएको छ। शान्त कूटनीतिको माध्यम उपयोग गर्दै आएको चीनको यो आक्रामक व्यवहार स्वाभाविक देखिएको छैन।...
दाङ- नेपाल निजामती कर्मचारी संगठन, गढवा गाउँपालिकाले सामाजिक सञ्जाल फेुसबुकमार्फत् टिप्पणी गर्ने एक कर्मचारीलाई कारवाहीको माग गरेको छ । गाउँपालिका योजना शाखा प्रमुख प्रेमप्रकाश दाहालले फेसबुकमार्फत् गरेको टिप्पणी बारे यथार्थ छानविन गर्न कर्मचारी संगठनले माग गरेहो हो । यसका साथै, उक्त घटनाबारे यथार्थ पत्ता नलाग्दासम्म उनलाई जिम्मेवारीबाट अलग गर्नसमेत माग राखिएको छ। शाखा प्रमुख दाहालले […]
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पछिल्लो राजनीतिक घटनाक्रमलाई विश्वकप फुटबलमात्र भएको टिप्पणी गरेका छन् । पोखरामा चलिरहेको लिटरेचर फेस्टिबलमा शर्माले सो टिप्पणी गरेका हुन् । उनले फ्रान्सका केलियन एम्बाप्पेले सर्वाधिक गोल हानेजस्तै कांग्रेसले मंसिर ४ को चुनावमा धेरै सिट जितेर उपाधि गुमाउनु परेको टिप्पणी गरेका छन्। उनले भने, ‘अस्ती विश्वकप भएको थियो नि, सबैभन्दा बढी […]
काठमाडौं, १० पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले कांग्रेसले सहमति तोडेको टिप्पणी गरेको छ । सत्ता सहकार्यको लागि कांग्रेस र माओवादीबीच सहमति हुन नसकिरहेको बेलामा दाहालको सचिवालयले यस्तो टिप्पणी गरेको हो । दाहालको स्वकिय सचिव रमेश मल्लले सामाजिक सञ्जालमार्फत कांग्रेसको नाम उल्लेख नै नगरी यस्तो टिप्पणी गरेका हुन् । उनले ट्विटरमा […]
काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा फेरि एकपटक दुष्ट पसेको टिप्पणी गरेका छन् । दोश्रो विश्वयुद्धमा जर्मनीको हारको वार्षिकोत्सव अर्थात विजय दिवसका दिन सम्बोधन गर्दै युक्रेनमा फेरि एकपटक दुष्ट पसेको टिप्पणी गरेका हुन् । ‘दुष्ट फर्केको छ । फेरि !’ जेलेन्स्कीलाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराले जनाएको छ । ‘फरक शैलीमा, फरक नाराका […]
नेकपा एमालेको प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रियसभा सदस्य निर्वाचनमा हारेर पनि जितेको टिप्पणी गरेका छन् । बुधबार भएको राष्ट्रिय सभा निर्वाचनमा चुनावी परिणामपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।
नेकपा एमालेकी केन्द्रीय सदस्य एवं गायिका कोमल वलीले प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनमा कुनै दृष्टिकोण नआएको टिप्पणी गरेकी छन् ।प्रधानमन्त्री देउवाले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो ६ महिने कार्यकालमा गरेका कामकारवाही प्रगति विवरण सुनाएका थिए ।त्यसका टिप्पणी गर्दै वलीले रस र भावना नभएको गुनगुन भनेकी छन् । ‘प्रधानमन्त्रीको सम्बोधन मा न कुनै रस छ, न कुनै दृष्टिकोण छ । न कुनै भावना, न कुनै भविष्य छ । केवल गुनगुन मात्र छ । यसले मुलुकलाई कही पुर्याउँदैन,’ उनले भनेक
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले क्रान्तिकारी पार्टी गठन गर्ने प्रयासबाट अन्तिममा छाड्नेहरूप्रति कुनै गुनासो नरहेको टिप्पणी गरेका छन् । नयाँ दल दर्तापछि पहिलो पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले अन्तिम समयमा आएर आफ्नो साथ छोड्नेहरूप्रति यस्तो टिप्पणी गरेका हुन् ।‘क्रान्तिकारीहरु कहिल्यै थाक्दैनन्, तर थाक्नेहरू थाकिरहन्छन्, त्यस्ताहरुप्रति मेरो कुनै गुनासो छैन’ अध्यक्ष नेपालको भनाइ छ । गत चैत ४ र ५ गतेको भेलाले नै नयाँ क्रान्तिकारी पार्टी बनाउने अठोट गरेको
अर्थमन्त्री विष्णु पौडेलले शनिबार अध्यादेशमार्फत सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटप्रति निजी क्षेत्र उत्साहित देखिएको छ भने पूर्वअर्थमन्त्रीहरूले यथार्थपरक नभएको टिप्पणी गरेका छन्।...