जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) नेपालमा अहिले एकले अर्को समूहलाई स्पष्टीकरण सोध्ने दोहोरी नै चलेको छ।महन्थ ठाकुर समूहले उपेन्द्र यादव समूहलाई स्पष्टीकरण सोधेको केही घण्टामा अर्का अध्यक्ष यादव समूहले चार नेतालाई स्पष्टीकरण सोधेको छ।अहिलेजसपाका संघीय सांसदहरु स्पष्ट रुपमा विभाजित भई पार्टीको कार्यकारिणी समितिसमेत विभाजित भएको अवस्था छ।जसपाभित्रको विवादको असर प्रदेश २ मा पर्न थालेको छ। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत उपेन्द्र यादव समूहका भएकाले केन्द्रको निर्देशनअनुसार