पेरिस । फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले अर्जेन्टिना तथा इटालियन क्लब इन्टर मिलानका फरवार्ड मोउरो इकार्डीलाई आइतबार स्थायी खेलाडीको रूपमा औपचारिक अनुबन्धन गरेको छ । यसै सिजन इन्टर मिलानबाट लोनमा पीएसजी पुगेका २७ वर्षे फरवार्डलाई ५२ मिलियन पाउन्डमा ४ वर्षका लागि स्थायी रूपमा अनुबन्धन गरेको हो । अब इकार्डी २०२४ सम्म पीएसजीमा …