काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेकको बहसका निम्ति पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ । जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएका उनलाई आज अदालतमा उपस्थित गराइएको हो । हिजो सार्वजनिक बिदा भएका कारण बहस अगाडि बढ्न सकेको थिएन । आइतबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका रविको सो दिन […]