ओलीको सम्बोधनमा को को उपस्थित

काठमाडौं, २९ असार । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरिरहँदा निवर्तमान मन्त्रीहरुसहित उनका टिमका सदस्यहरु उपस्थित भए । सिंहदरबारबाट सम्बोधन हुँदा ओलीका विश्वासपात्रहरु पनि उपस्थित भएका हुन् । उपस्थित भएकाहरुमा निवर्तमानअर्थमन्त्री विष्णुप्रसाद पौडेल ,भौतिक मन्त्री बसन्त नेम्वाङ ,कानुन मन्त्री लिला नाथ श्रेष्ठ , शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ ,योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कंडेल […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीलाई इजलाशमा उपस्थित हुन सर्वोच्चको पत्राचार

सर्वोच्च अदालतले प्रधानमन्त्री डा. बाबुराम भट्टराई र महान्यायाधिवक्ता मुक्ति प्रधानलाई अवहेलना मुद्दामा सशरीर उपस्थित हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र महान्यायाधिवक्ताको कार्यालयलाई पत्राचार गरेको छ । सर्वोच्च अदालतको अवहेलना निवेदन दर्ता शाखाका अनुसार एक साताभित्र प्रधानमन्त्री र महान्यायाधिवक्तालाई उपस्थित हुन सोमवार उनीहरूका नाममा म्याद तामेली गर्न पत्र पठाइएको हो । दैलेखका पत्रकार डेकेन्द्र थापा हत्यासम्बन्धी मुद्दा पुनरावेदन अदालत, सुर्खेतमा विचाराधीन रहेको अवस्थामा हत्या अनुसन्धानमा प्रभाव पारेको भन्दै सर्वोच्चमा परेको प्रधानमन्त्री र महान्यायाधिवक्ताविरुद्धको अवहेलना मुद्दामा न्यायाधीश सुशीला कार्कीको एकल इजलाशले अदालतमा विपक्षी द्वयलाई अदालतमै उपस्थित भई जवाफ दिन आदेश जारी गरेको थियो । आदेशसहित प्रधानमन्त्री र महान्यायाधिवक्तालाई पत्राचार गरिएको छ । सर्वोच्चले पठाएको पत्र बुझेको मितिले ७ दिनभित्र प्रधानमन्त्री र महान्यायाधिवक्ता अदालतमा उपस्थित हुनुपर्छ ।  वर्ष ८, अंक १२५, मंगलवार, ९ माघ, २०६९

सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाण्डौमा उपस्थित गराइयो

काठमाण्डौ – बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाण्डाैमा उपस्थित गराइएको छ । गएको बिहीवार आत्मसमर्पण गरेका लामिछानेलाई आज पहिलो पटक अदालतमा उपस्थित गराइएको हो । लामिछाने पक्राउ परेपछि लगातार सार्वजनिक बिदा परेकाले उनलाई अदालतमा उपस्थित गराइएको थिएन । अहिले जिल्ला अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । गएको बिहीवार बिहान कतार एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए ।  लामिछानेमाथि एक १७ वर्षीय...

पूर्व प्रधानमन्त्री खान आज अदालतमा उपस्थित हुने

काठमाडौँ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान आज इस्लामाबादस्थित आतंकवाद विरोधी अदालतमा उपस्थित हुने भएका छन्। यसभन्दा पहिला २२ अगस्टमा धम्काएको आरोपमा अदालतले तीन दिनको जमानत दिँदै २५ अगस्टमा उपस्थित हुन आदेश जारी गरेको थियो। इमरान खानमाथि पछिल्लो दिनमा एक र्‍यालीका दौरान प्रहरी र न्यायपालिकालाई धम्काएको आरोप छ। उनले आफ्नो पार्टीका सहयोगी शहबाज गिललाई हिरासतमा […]

सभामुखको निर्देशनपछि बजेट छलफलमा अर्थमन्त्री उपस्थित

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको निर्देशनपछि अर्थमन्त्री जनार्दन शर्मा बजेट छलफलमा उपस्थित भएका छन् । प्रमुख प्रतिपक्षी दलको चासो सम्बोधन गर्नेक्रममा सभामुख सापकोटाले विनियोजन विधेयकमा उपस्थित हुन अर्थमन्त्रीलाई निर्देशन दिएका थिए ।यसअघि, एमाले नेता विशाल भट्टराईले विनियोजन विधेयकको छलफलमा अर्थमन्त्री नै उपस्थित नभएको बताउँदै उनको खोजि गरेका थिए । ‘अर्थमन्त्री बिना कसरी विनियोजन विधेयकमा छलफल गर्नु,’ उनले प्रश्न गरेका थिए । प्रतिपक्षी दलले अर्थमन्त्री खोजेपछि सभामुख सापको

अभिनेता पल शाह प्रहरीसामु आफैं उपस्थित हुने

अभिनेता तथा मोडल पल शाहले प्रहरीमा आफैं उपस्थित हुने बताएका छन्। उनले फेसबुकमार्फत् आज (आइतबार) नै प्रहरी सामु उपस्थित हुने जनाएका हुन्। प्रदर्शनमा आएको आफ्नो फिल्म 'म यस्तो गीत गाउँछु–२' लाई...

राष्ट्रसंघीय महासचिव गुटर्रेस बेइजिङ ओलम्पिकमा उपस्थित हुने

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेस बेइजिङ ओलम्पिकमा उपस्थित हुने भएका छन्। सिंगापुरबाट प्रकाशन भइरहेको एक चिनियाँ भाषाको पत्रिकाले सो कुराको जानकारी दिएको हो। बेइजिङ ओलम्पिकमा गुटर्रेस उपस्थित हुने तथा अन्य...

संसदमा उपस्थित हुन सांसदहरुलाई आग्रह

संघीय संसद सचिवालयले संसद बैठकमा उपस्थित हुन सांसदहरुलाई अनुरोध गरेको छ।

कांग्रेस उपसभापति गच्छदार विशेष अदालतमा उपस्थित

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छार काठमाडौं विशेष अदालतमा उपस्थित भएका छन् । बालुवाटारको ललितानिवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि अदालतले उपस्थितिका लागि गच्छदारलाई आदेश गरेको थियो । तर गच्छदार अदालतमा उपस्थित भएका थिएनन् । अदालतले गच्छदारको ठेगाना नभेटेको भन्दै म्याद तामेल गर्न सकेको थिएन । बुधवार गच्छदार आफैं विशेष अदालत पुगेका हुन् । अख्तियारले २०७६ माघ २२ गते गच्छदारविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतका प्रवक्ता पु...

फुटबल टिमको बन्द प्रशिक्षणमा सबै खेलाडी उपस्थित

काठमाडौं। राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणका लागि सबै खेलाडी उपस्थित भएको अखिल नेपाल फुटबल संघले जनाएको छ। यसअघि बन्द्र प्रशिक्षण सुरु भए पनि नेपाल सुपर लिग चलिरहेका कारण सबै खेलाडी उपस्थित थिएनन्। मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुतैरीले ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए। नेपालले इराकसँग जेठ १५ गते मैतीपूर्ण खेल खेल्नेछ। विश्वकप छनोटमा चाइनिज ताइपेई, जोर्डन र अस्ट्रेलियाविरुद्ध खेल्नेछ।